गठबन्धन रहन्छकी रहदैन भन्ने चिन्ताले मुलुक बरबाद पार्न पाईदैन
नेकपा एमालेकी सचिव पद्मा अर्यालले गठबन्धन रहन्छकी रहदैन भन्ने चिन्ताले मुलुक बरबाद पार्न नपाइने बताएकी छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवशको अवसरमा राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाद्वारा गल्याङमा ओयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै एमाले सचिव अर्यालले सो कुरा बताएकी हृुन् । देशको अर्थिक अवस्था चौपट हुने दिशा तर्फ […]
Continue Reading