पुतलीबजारका वडा अध्यक्ष कार्यबहाक दिएर गायव

पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष शिव बहादुर थापा वडा सदस्य लिलावती पौडेललाई कार्यबहाक दिएर गायव भएका छन् । वडा अध्यक्ष थापाले २०८० भदौ १५ गतेबाट पौडेललाई कार्यवहाक दिएर गायव भएका हुन् । उनी गायव भएको १३ महिना भएको छ । आफु नआउने समय सम्म काम गर्नु भन्दै मलाई कार्यवहाक दिएर गएको कार्यवहाक वडा अध्यक्ष पौडेलले […]

Continue Reading

ओस्सलमको जन्मोत्सवको पूर्वसन्ध्यामा वृक्षारोपण र फलफुल वितरण

इस्लाम धर्मका सन्देशष्टा पैगम्बर मोहम्मद सलल्लाहो अलैही ओस्सलमको १४९९ औं जन्मोत्सवको पूर्व सन्ध्यामा स्याङजा बाड्खोला मुस्लिम समाजले सोमबार वृक्षारोपण गरेको छ । समाजले ओस्सलमको जन्मोत्सवको पूर्व सन्ध्यामा पुतलीबजार नगरपालिकाको खेलमैदान मालेवगरमा फलफुल तथा रुख विरुवाको रोपण गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले धर्म सबैको भएको बताउदै धर्मलाई संरक्षण गर्नुपर्नेमा जोड दिईन् । […]

Continue Reading

राजनैतिक पुर्वाग्रही ढंगले पक्राउ पुर्जी जारी गरियो ः पालिका प्रमुख कुवँर

बिरुवा गाउँपालिका अध्यक्ष सुर्यबहादुर कुवँरले आफुलाई राजनैतिक पुर्वाग्रह राखेर पक्राउ पुर्जी जारी गरिएको बताएका छन् । सुर्योदय बचत तथा ऋण सहकारी लिमिटेड बिरुवा सेवा केन्द्रको रकम हिनामिनामा आफु संलग्न नहुदाँ पनि स्याङजा प्रहरीले पुर्वाग्रही नियतले पक्राउ पुर्जी जारी गर्न लगाएको आँधिखोला एक्सप्रेस डटकमलाई बताए । बिरुवा सेवा केन्द्रका केन्द्र प्रमुख जिवन वाग्लेले सहकारी र बचतकर्ताको […]

Continue Reading

कक्षा १२ को परिक्षामा त्रिभुवन आदर्श क्याम्पस पहिलो, शुन्यमा काजिमान

हालै प्रकाशीत कक्षा १२ को परिक्षामा पुतलीबजार नगरपालिका अन्तरगत त्रिभुवन आदर्श क्याम्पस, मालेवगर पहिलो भएको छ भने काजिमान हरिटिका मा.वि.को नतिजा शुन्य रहेको छ । वैशाख १४ गतेबाट शुरुभएको कक्षा १२ को परिक्षामा त्रिभुवन आदर्श क्याम्पसबाट २४ जना विद्यार्थीहरु सहभागी भएकामा २० जना पास अर्थात ८३.३३ प्रतिशत पास भएका छन् भने काजीमान हरिटिकाबाट ४ जना […]

Continue Reading

मुक्तिनाथ विकास बैंककी कर्मचारी भण्डारी पक्राउ

मुक्तिनाथ विकास बैंक कस्टमर सर्भिसकी कर्मचारी सन्ध्या भण्डारीलाई स्याङजाको विरुवा गाउँपालिकाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पुतलीबजार नगरपालिका १४ लामागे घर भएकी २१ वर्षीय भण्डारीलाई सुर्योदय बचत तथा ऋण सहकारी लिमिटेड बिरुवा सेवा केन्द्रको रकम हिनामिनामा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । पार्टीका नेताले पैसा लग्ने, सेवा केन्द्र प्रमुख जीवन वाग्लेले बैकिङ् स्टेटमेन्ट […]

Continue Reading

बिरुवा गाउँपालिका अध्यक्ष कुवँरलाई पक्राउ पुर्जी जारी 

जिल्ला अदालत स्याङ्जाले बिरुवा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुवँर सहित तीन जनालाई अनुसन्धानको लागि पक्राउ गर्न अनुमति दिएको छ । सुर्योदय बचत तथा ऋण सहकारी लिमिटेड बिरुवा सेवा केन्द्र प्रमुख जीवन वाग्ले समेत भएको सहकारी ऐन कसुर अनुसन्धानको सिलसिलामा तीन जनालई पक्राउ गरी अनुसन्धानको लागि समोबार प्रहरीले माग गरेको थियो । तत्काल तीन जनालाई पक्राउ […]

Continue Reading

दुना टपारी बनाउदै अर्जुनचौपारीको भगवनीमाई सहकारी

अर्जुन चौपारी गाउँपालिका १ मा जिरोमा मेसिनबाट पातका दुना टपरी बनाउन थालिएको छ । यहाँको भगवतीमाई बहुउदेश्यिय सहकारी लिमिटेडले मेसिनबाट साल, कटुस, चिउरी लगायका पातबाट दुना टपरी बनाएर बिक्री बितरण गर्न थालेको हो । सहकारीका संरक्षक टुकराज अर्यालले पालिका भित्रका बेरोजगार महिलालाई आय आर्जनमा जोड्न उदेश्यले मेसिन ल्याएर दुना टपरी बनाउन थालेको बताए । जगलमा […]

Continue Reading

कर्मचारी संगठन स्याङ्जाले आयोजना गरेका रक्तदान कार्यक्रम

नेपाल निजामती कर्मचारी संगठन स्याङ्जाले शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस २०८१ को अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम गरेको छ । पेशागत आन्दोलनका क्रममा निधन भई शहिद घोषणा भएका शहिदहरुको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, नेपाल रेडक्रस स्याङ्जाका सभापति दिनेश […]

Continue Reading

स्याङजाको गल्याङमा सिद्धार्थ राजमार्ग भासियो

सिद्वार्थ राजमार्गको गल्याङ पोखरा सडक खण्ड अन्तर्गत स्याङजाको गल्याङ नगरपालिका–११ तुल्सिभन्ञ्याङमा र गल्याङ–३ गल्याङ बजारनजिकै राजमार्ग भासिँदा साना ठुला गरी सयौं सवारीसाधन बाटैमा रोकिएका छन् । तिन दिनदेखि भएको वर्षा नरोकिएपछि आइतबार बिहान सडक भासिएको जिल्ला प्रहरी कार्यलय स्याङजाले जनाएको छ । आँधिखोला किनार छेउवाटै जमिन धस्सिएकाले उद्वारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव […]

Continue Reading

स्याङजामा पहिरोले पुरिदाँ ४ को मृत्यु, १ वेपत्ता

अविरल वर्षासगै गएको पहिरोले घर पुरिदाँ स्याङजामा ४ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् । बिरुवा ६ लामाखेतमा इश्वरी लम्सालको घर पहिरोले पुरिदाँ ३ जना, आँधिखोला ३ मा १ जना र भीरकोटमा १ जना वेपत्ता भएका हुन् । पहिरोका कारण मृत्यु हुनेहरुमा विरुवा ६ का ६५ बर्षिय गुईश्वरी शर्मा मरासिनी, ५८ […]

Continue Reading