स्याङ्जामा एकै दिन १३ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले फरार रहेका ९ पुरुष र ४ महिलालाई विभिन्न स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार […]
Continue Reading