शनिबार स्याङ्जाका लगानीकर्तालाई लगानी सम्बन्धि शिक्षा प्रदान
स्याङ्जा सदरमुकाममा लगानीकर्ता शिक्षा, प्रचारप्रसार, प्रबर्द्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । शनिबार स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको व्यवस्थापन तथा सहजीकरण र कम्पनी रजिष्ट्रारको कार्यालय लगानीकर्ता संरक्षण कोषको सचिवालयको आयोजनामा भएको कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक गणेश श्रेष्ठले बोर्डको परिचय सहित काम, कर्तव्य अधिकारका बारेमा जानकारीमुलक सामग्री प्रस्तुत गरेका थिए । उनले […]
Continue Reading