स्याङ्जा चेम्बरको अधिबेशन सम्पन्न, अध्यक्षमा गुरुङ

स्याङजा चेम्बर अफ कमर्श पुतलीबजार नगरपालिका १ को छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । सोही अधिवेशनले श्रीबहादुर गुरुङको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा नारायण प्रसाद अधिकारी राजु, उद्योग तर्फको उपाध्यक्षमा सुन्दर प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा धनकुमारी थापा, वाणिज्य तर्फको उपाध्यक्षमा रुद्रबहादुर विश्वकर्मा, जिल्ला नगर […]

Continue Reading

सहयोग समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

स्याङजा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले शहिदचोकमा रेडक्रश दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तदानमा ४१ ज्नाले रक्तदान गरेका हुन । कार्यक्रममा प्रदेश अस्पताल पुतलीबजारका अध्यक्ष डिलकुमार भुजेलले स्याङजामा विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको समाजले रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यबाद व्यक्त गरे । उनले […]

Continue Reading

रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रम हुने

स्याङजा सहयोग समाज अन्तर्राष्ट्रिय समितिले शुक्रबार शहिदचोकमा रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । बेलाबेलामा अस्पतालमा रगतको कमी हुने र रेडक्रस दिवस पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष मिनबहादुर क्षेत्रीले जानकारी दिए । उनले स्याङजामा विभिन्न विरामीहरुलाई सहयोग गर्ने उद्देश्यले संस्था […]

Continue Reading

विद्युत सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल विद्युत प्राधिकरण स्याङ्जा वितरण केन्द्रद्वारा आँधिखोला गाउँपालिकाको सभाहलमा विद्युत सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्युत प्राधिकरण वितरण केन्द्रका सेवाहरु प्रभावकारी बनाउन उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले विद्युत प्राधिकरण वितरण केन्द्रका कारण पालिकामा सहज भएको बताए । उनले सामुदायिक विद्युतीकरणले स्थानीयहरुलाई सास्ती भएको बताउदै […]

Continue Reading

नगर प्रमुख रेग्मीद्धारा सांसद डा.रेग्मीको टोलीलाई पालिकामा अवरोध

पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले छलफलका लागि पालिका पुगेका संघीय सांसद डा. धनन्जय रेग्मीको टोलीलाई अबरोध गरेका छन् । पुतलीबजार नगरपालिकाको प्रगती बुझ्न पालिका पुगेको टोलीलाई सांसद सहित ३ जना कार्याक्रममा सहभागी हुन भन्दै अबरोध गरेका हुन् । डा रेग्मी कृषि, पर्यटन, पूर्वाधार विकास लगायतका क्षेत्रमा अनुभवी विज्ञसहितको टोली लिएर नगरपालिकाको कामको प्रगति बुझ्न पुगेका […]

Continue Reading

समाजको विश्व सम्मेलन तथा अधिवेशन १ गते हुँदै

विश्वभर छरिएका स्याङ्जालीहरूलाई एकताबद्ध गर्दै सामाजिक कार्यमा जुट्न र नयाँ नेतृत्व चयन गर्नका लागि स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले महत्त्वपूर्ण भेलाको आयोजना गर्ने भएको छ। संस्थाको छैठौं विश्व सम्मेलन तथा नवौं अधिवेशन आगामी २०८२ साल कार्तिक १ गते स्याङ्जाको पुतलीबजार स्थित प्रगतिनगर ब्लुपल ईभेन्ट्सको सभाहलमा हुँदैछ। समृद्ध स्याङ्जाका लागि विश्व अभियान भन्ने मूल नारालाई […]

Continue Reading

सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ बैंकद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैक लिमिटेडले विद्यालय पोशाक वितरण तथा कम्प्युटर हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुक्तिनाथ बंैकले पुतलीबजार १३ मा रहेको महेन्द्र आधारभुत विद्यालयमा अध्ययनरत ५३ जना विद्यार्थीलाई विद्यालय पोशाक र कार्यालय प्रयोजनका लागि एक थान कम्प्युटर सेट प्रदान गरेको हो । कार्यक्रमका अवसरमा बोल्दै मुक्तिनाथ विकास बैंक संचालक समिती सदस्य तथा स्याङ्जा […]

Continue Reading

फेदीखोलाका शिक्षकहरू कोषमा औपचारिक रूपमा समावेश

फेदीखोला गाउँपालिकामा कार्यरत शिक्षक कर्मचारीहरू योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा औपचारिक रूपमा समावेश भएका छन् । अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गरेको फेदिखोला गाउँपालिकाले पहिलो पटक औपचारिक क्षेत्रमा आबद्ध आफ्ना शिक्षक कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हो । फेदिखोला गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने […]

Continue Reading

स्याङजाको वालिङमा सुन चोरी गरेको आरोपमा दुई जना पक्राउ

वालिङ नगरपालिका ६ मा सुन चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चापाकोट नगरपालिका ४ घर भई हाल वालिङ नगरपालिका ६ बस्ने ३४ वर्षीया दिपा क्षेत्री र वालिङ नगरपालिका ९ बस्ने ३२ वर्षीय दुर्गा बिक रहेका छन् । उनीहरुको साथबाट प्रहरीले सुनले जडान गरिएको पञ्चरत्ने बाला २ थान बरामद गरेको जिल्ला […]

Continue Reading

बिरुवा गाउँपालिकाको बजेट ४८ करोड ६० लाख ५८ हजार पारित

बिरुवा गाउँपालिकाले १७ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्माले आर्थिक वर्ष २०८२र०८३ को लागि ४८ करोड ६० लाख ५८ हजार ५ सय ६१ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिन् । जस अन्तर्गत नेपाल सरकार बाट वित्तीय समानिकरण अनुदान तर्फ ८ करोड ४६ लाख, नेपाल सरकार बाट सशर्त अनुदान तर्फ […]

Continue Reading