आगलागी पीडित अर्यालको परिवारलाई रेडक्रस स्याङ्जाको सहयोग, गैर खाद्य सामाग्री प्रदान
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाले आगलागीबाट क्षति भएको पुतलीबजार नगरपालिका १० सुम्रेखोलाका शालिकराम अर्यालको परिवारलाई गैर खाद्य सामग्री वितरण गरेको छ । रेडक्रस स्याङ्जाले गैर खाद्य सामग्री अन्तर्गत कम्बल, ब्लान्केट त्रिपाल, भाडासेट लगायतका सामग्री अर्यालको परिवारलाई प्रदान गरेको रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्यालले जानकारी दिए । उनले नेपाल रेडक्रस सोसाइटी स्याङ्जाले दुखको घाउमा महलम […]
Continue Reading