वालिङमा वडा अध्यक्ष विरुद्ध मुद्धा दर्ता, कुटपिटमा संलग्न पंगेनी पक्राउ

वडा प्रहरी कार्यालय वालिङमा वालिङ नगरपालिका १० का वडा अध्यक्ष सुनिल खनाल विरुद्ध मुद्धा दर्ता भएको छ । मंगलबार आँधीखोला बचाउ अभियानका अभियानता दिनकर नेपाल भनेर चिनिने दिनेश तिवारीलाई रड प्रहार गरी घाईते बनाएको आरोपमा उनी विरुद्ध मुद्धा दर्ता भएको हो । वडाध्यक्ष खनाललाई ज्यानमार्ने उद्योगमा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी […]

Continue Reading

माफिया अर्यालको निम्तोमा गएर नाच्छन् स्याङजाका प्रजिअ अर्याल

स्याङजाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल मेडिकल माफिया खुमा अर्यालले व्यक्तिगत रुपमा आयोजना गरेको पिक्नीकमा गएर नाचेको पाइएको छ । विद्यार्थीहरु सँग अबैध रकम असुली मेडिकल माफियाको रुपमा परिचत खुमा अर्यालले बैशाख १ गते आयोजना गरेको पिक्नीकमा गएर प्रजिअ अर्याल नाचेको भिडियो यतीबेला सामाजिक सन्जालमा भाइरल भएको हो । आफु जिल्ला आउना साथ मन्दिर […]

Continue Reading

गृहमन्त्री लेखकको निर्देशनमा स्याङजाका श्रेष्ठ पक्राउ

गृहमन्त्री रमेश लेखकको निर्देशनमा जिल्ला प्रहरी कार्यालय स्याङजाले पुतलीबजार नगरपालिका १, ट्राफिकचोक निवासी विक्रान्त कुमार श्रेष्ठलाई सोमबार पक्राउ गरेको छ । पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीलाई शुक्रबार दुर्व्यवहार गरेको आरोपमा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । नेपाली कांग्रेसको देउवा समुहको अनुरोधमा गृहमन्त्री लेखकले प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई निर्देशन गरी श्रेष्ठलाई पक्राउ नगर्न आदेश […]

Continue Reading

कार्यकर्ताद्धारा नगरप्रमुख रेग्मी माथी आक्रमणको प्रयास

पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीलाई आफ्नै कार्यकर्ताले मेयरकै कार्यकक्षमा आक्रमणको प्रयास गरेका छन् । पुतलीबजार नगरपालिका १ का नेपाली कांग्रेसका कार्यकर्ता अशोक भट्टले कठालोमा समातेर आक्रमणको प्रयास गरेका हुन् । निर्माण व्यवसायी समेत रहेका कांग्रेस कार्यकर्ता अशोक भट्टले पालिका भित्र आफुलाई पनि निर्माण सम्बन्धी काम माग गर्दा गएको शुक्रबार विवाद भएको एक स्रोतले जानकारी दिएको […]

Continue Reading

शिक्षक संगठनको अध्यक्षमा पौडेल चयन

नेपाल राष्ट्रीय शिक्षक संगठन पुतलीबजारको तेस्रो नगर अधिवेशन २०८१ सम्पन्न भएको छ । नेकपा एमाले स्याङजा पार्टी कार्यालयमा भएको उक्त अधिवेशनले गंगाराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लालबहादुर थापा र देवी कार्कि, सचिवमा मान वहादुर हमाल (मनिस), सहसचिवमा संगिता लुइटेल, कोषाध्यक्षमा शेषकान्त सुवेदी र सहकोषाध्यक्षमा सुनिता अर्याल चयन भएका छन् […]

Continue Reading

राष्ट्रिय शिक्षक संगठनको सम्मान कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी पुतलीबजारले सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता कुमारी सुन्दास एवं नियुक्त प्रधानाध्यापक र बढुवा शिक्षकहरुलाई सम्मान गरिएको थियो । पुतलीबजार नगरपालिका –१ मदन आश्रित स्मृति भवनमा नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी पुतलीबजारको आयोजनामा २०८१ को क्यालेन्डर विमोचन तथा सम्मान […]

Continue Reading

राष्ट्रिय युवा संघ नेपाल विरुवा–७ को अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल विरुवा गाउँपालिका ७ को अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा विरुवा गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमाले स्याङजाका सचिवालय सदस्य सुर्य कुवरले युवाहरुको सहयोगले आफु सफल भएको बताउदै पालिकाले युवाहरुको पक्षमा काम गर्ने बताए । उनले पालिकाले संचालनमा ल्याएका कार्यक्रमहरुमा युवाहरु जोडिएर आर्थिक उपार्जन गर्नुपर्ने बेलाआएको बताए । कार्यक्रममा राष्ट्रिय युवा संघका […]

Continue Reading

युवा संघले गर्याे गल्याङको गलकोट माविमा बृक्षारोपण

राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाले बृक्षारोपण अभियानलाई तिव्र पारेको छ । जिल्लाका सामुदायिक विद्यालय तथा क्याम्पसहरु परिसरमा फलफुलका विरुवाहरु रोपण गर्ने अभियानलाई तिव्रता दिईएको युवा संघले जनाएको छ । युवा संघको देशव्यापी अभियान अन्र्तगत शनिबार गल्याङ नगरपालिका वडा नं. ११ मा रहेको गलकोट माध्यमिक विद्यालय परिसरमा बृक्षारोपण गरिएको हो । एक युवा ५ फलफुलका विरुवा […]

Continue Reading

युवा संघको अभियान ः विद्यायलमा फलफुलका विरुवा रोपण

राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाले बृक्षारोपण गरेको छ । युवा संघको देशव्यापी अभियान अन्र्तगत स्याङ्जाको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा बृक्षारोपण गरि शुरु गरिएको हो । एक युवा ५ फलफुलका विरुवा सामुदायिक विद्यालय परिसरमा भन्ने अभिप्रायका साथ मंगलबार सिद्धार्थ बहुमुखी क्याम्पसमा बृक्षारोपण गरिएको हो । बृक्षारोपणको उद्दघाटन नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य तथा प्रदेश सांसद […]

Continue Reading

मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा बालगृहलाई खाद्यान्न प्रदान

नेपाल निजामती कर्मचारी संगठन स्याङ्जा जिल्ला कार्य समितिले शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा बालगृहलाई खाद्यान्न प्रदान गरेको छ । संगठनले फेदिखोला गाउँपालिका वडा नं. १ कटुस्वारामा रहेको अमोर सेवा नेपालद्धारा संचालित बालगृहका लागी खाद्यान्न हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा फेँदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले अभिभावक विहिन बालबालिकाहरुको अभिभाकत्व लिईरहेको बालगृहलाई सबैले सहयोग […]

Continue Reading