नवग्रह मन्दिरमा सवाँ करोड दिप प्रज्वलन
नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा सवाँ करोड दिप प्रज्वलन (एक करोड २५ लाख) गरिएको छ । अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण भएको नवग्रह मन्दिरमा आयोजना गरिएको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको सातौ दिनमा दिप प्रज्वलन गरिएको हो । सवाँ करोड दिप यहाँको नवग्रह मन्दिर, षट्कोण शिवालय […]
Continue Reading