सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ बैंकद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैक लिमिटेडले विद्यालय पोशाक वितरण तथा कम्प्युटर हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुक्तिनाथ बंैकले पुतलीबजार १३ मा रहेको महेन्द्र आधारभुत विद्यालयमा अध्ययनरत ५३ जना विद्यार्थीलाई विद्यालय पोशाक र कार्यालय प्रयोजनका लागि एक थान कम्प्युटर सेट प्रदान गरेको हो । कार्यक्रमका अवसरमा बोल्दै मुक्तिनाथ विकास बैंक संचालक समिती सदस्य तथा स्याङ्जा […]

Continue Reading

फेदीखोलाका शिक्षकहरू कोषमा औपचारिक रूपमा समावेश

फेदीखोला गाउँपालिकामा कार्यरत शिक्षक कर्मचारीहरू योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा औपचारिक रूपमा समावेश भएका छन् । अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गरेको फेदिखोला गाउँपालिकाले पहिलो पटक औपचारिक क्षेत्रमा आबद्ध आफ्ना शिक्षक कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हो । फेदिखोला गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने […]

Continue Reading

स्याङजाको वालिङमा सुन चोरी गरेको आरोपमा दुई जना पक्राउ

वालिङ नगरपालिका ६ मा सुन चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चापाकोट नगरपालिका ४ घर भई हाल वालिङ नगरपालिका ६ बस्ने ३४ वर्षीया दिपा क्षेत्री र वालिङ नगरपालिका ९ बस्ने ३२ वर्षीय दुर्गा बिक रहेका छन् । उनीहरुको साथबाट प्रहरीले सुनले जडान गरिएको पञ्चरत्ने बाला २ थान बरामद गरेको जिल्ला […]

Continue Reading

बिरुवा गाउँपालिकाको बजेट ४८ करोड ६० लाख ५८ हजार पारित

बिरुवा गाउँपालिकाले १७ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्माले आर्थिक वर्ष २०८२र०८३ को लागि ४८ करोड ६० लाख ५८ हजार ५ सय ६१ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिन् । जस अन्तर्गत नेपाल सरकार बाट वित्तीय समानिकरण अनुदान तर्फ ८ करोड ४६ लाख, नेपाल सरकार बाट सशर्त अनुदान तर्फ […]

Continue Reading

पक्राउ परेका बिरुवा ४ का अध्यक्ष गुरुङ भए रिहा

आर्थिक लेनदेनको विवादका कारण पक्राउ परेका बिरुवा गाउँपालिका–४ का वडा अध्यक्ष मुक्त गुरुङ रिहा भएका छन् । ७० लाखको लेनदेनमा पहिलो पटक ४५ लाख भुक्तानी र बाँकी २५ लाख दोस्रो पटक दिने सहमतीमा वडा अध्यक्ष गुरुङ जिल्ला प्रहरी कार्यालय कास्कीबाट रिहा भएका हुन् । लेनदेनको विषयमा थप बुझ्न विरुवा गाउँपालिका ४ का अध्यक्ष गुरुङलाई सम्पर्क […]

Continue Reading

समाचारहरु प्रति उद्योग वाणिज्य संघको खण्डन

रोशन लामिछानेराेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् । aandhikholaexpress.com

Continue Reading

वालिङमा वडा अध्यक्ष विरुद्ध मुद्धा दर्ता, कुटपिटमा संलग्न पंगेनी पक्राउ

वडा प्रहरी कार्यालय वालिङमा वालिङ नगरपालिका १० का वडा अध्यक्ष सुनिल खनाल विरुद्ध मुद्धा दर्ता भएको छ । मंगलबार आँधीखोला बचाउ अभियानका अभियानता दिनकर नेपाल भनेर चिनिने दिनेश तिवारीलाई रड प्रहार गरी घाईते बनाएको आरोपमा उनी विरुद्ध मुद्धा दर्ता भएको हो । वडाध्यक्ष खनाललाई ज्यानमार्ने उद्योगमा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी […]

Continue Reading

अर्जुनचौपारी नीति तथा कार्यक्रम ः जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनबाट नै परिवर्तन 

जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको सङ्घर्ष र बलिदानबाट नै अहिलेको परिवर्तन भएको अर्जुनचौपारी गाउँपालिकामा बताइएको छ । गाउँपालिका गाउँसभाको १७ औं अधिवेशनमा बुधबार गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विगतका लडाई, बलिदानीबाटनै अहिलेको उपलब्धी आएको बताएका छन् । गाउँपालिकावासीहरूले अनुमोदन गरेको कार्यकालको तेस्रो वर्ष सफलतापूर्वक पूरा गरी गरेको बताउदै तिवारीले तीन वर्षको […]

Continue Reading

डोकोमार्टद्धारा म्याद गुज्रेका सामान विक्री वितरण, प्रशासनले हान्यो छापा

पुतलीबजार नगरपालिका–१, प्रगतिनगरमा रहेको डोको मार्टले म्याद गुज्रेका खाद्यान्य सामाग्री वितरण गरेपछी जिल्ला प्रशासन कार्यालयले छापा हानेको छ । एक सरकारी कार्यालयले खरिद गरेको विस्कुट म्याद गुज्रेको भेटेपछी उक्त डोको मार्टमा प्रशासनले छापा हानेको हो । प्रगतिनगरमा कार्यालय रहेको सामाजिक विकास कार्यालयले डाेकाेमार्टबाट खरिद गरेका विस्कुट म्याद गुज्रेका पाईएपछी मार्टमा अनुगमन गरेको सहायक प्रमुख जिल्ला […]

Continue Reading

समाचार प्रभाव ः हरिनासमा अबैध उत्खनन् गर्ने कम्पनीले तिर्याे राजश्व

हरिनास गाउँपालिका–३, चुईकानामा अबैध उत्खनन गर्ने आर एक्स टुण्डी जेभी निर्माण कम्पनीले हरिनास गाउँपालिकाको कार्यालयलमा राजश्व जम्मा गरेको छ । निर्माण कम्पनीले पालिकामा अबैध उत्खनन् बापत २ लाख ५६ हजार राजश्व तिरेको पालिकाले जानकारी दिएको हो । आँधिखोला एक्सप्रेस डटकममा अबैध उत्खननको समाचार प्रकाशन पछि सम्बन्धीत पालिका हरिनास गाँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन […]

Continue Reading