अर्जुनचौपारी नीति तथा कार्यक्रम ः जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनबाट नै परिवर्तन
जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको सङ्घर्ष र बलिदानबाट नै अहिलेको परिवर्तन भएको अर्जुनचौपारी गाउँपालिकामा बताइएको छ । गाउँपालिका गाउँसभाको १७ औं अधिवेशनमा बुधबार गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विगतका लडाई, बलिदानीबाटनै अहिलेको उपलब्धी आएको बताएका छन् । गाउँपालिकावासीहरूले अनुमोदन गरेको कार्यकालको तेस्रो वर्ष सफलतापूर्वक पूरा गरी गरेको बताउदै तिवारीले तीन वर्षको […]
Continue Reading