कार्यकर्ताद्धारा नगरप्रमुख रेग्मी माथी आक्रमणको प्रयास
पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीलाई आफ्नै कार्यकर्ताले मेयरकै कार्यकक्षमा आक्रमणको प्रयास गरेका छन् । पुतलीबजार नगरपालिका १ का नेपाली कांग्रेसका कार्यकर्ता अशोक भट्टले कठालोमा समातेर आक्रमणको प्रयास गरेका हुन् । निर्माण व्यवसायी समेत रहेका कांग्रेस कार्यकर्ता अशोक भट्टले पालिका भित्र आफुलाई पनि निर्माण सम्बन्धी काम माग गर्दा गएको शुक्रबार विवाद भएको एक स्रोतले जानकारी दिएको […]
Continue Reading