पुतलीबजारद्वारा बालबालिकालाई पन्चेबाजा सेट प्रदान, मौलिक बाजा संरक्षण गर्ने नगरको उद्देश्य

स्याङ्जाको पुतलीबजार नगरपालिकाले पुतलीबजार नगरपालिका वडा न १४ लामागेका बालबालिकालाई पंचेबाजाको सेट प्रदान गरेको छ । नेपालको मौलिक सस्कृती र मौलिक पहिचान पञ्चेबाजाअन्तर्गत पर्ने दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन् नगरले हस्तान्तरण गरेको हो । शुक्रबार सो वडाका बालबालिकालाई पन्चे बाजा सेट हस्तान्तरण गर्दै नगर प्रमुख तुलसी राम रेग्मीले पढ्दै कमाउदै भन्ने योजना अनुरुप […]

Continue Reading

चादनीको १६ औं साधारण सभा सम्पन्न

चादनी बचत तथा ऋण सहकारी सस्थाको १६ औ साधारण सभा सम्पन्न भएको छ । पुतलीबजार ५ स्थित नयाँबजारमा रहेको सो सहकारीको १६ औं साधारण सभा सोमबार सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सदस्य एवम् पुर्व अर्थमन्त्री सीता कुमारी सुन्दासले चादनी बचत तथा ऋण सहकारी सस्थाले स्थानीय नागरिकमा उत्कृष्ट सहकारी सेवा प्रदान गरेको […]

Continue Reading

पुण्यशिलाको अध्यक्षमा पुन: मरासिनी

स्याङ्जाको पुतलीबजार नगरपालिका ३ निरबिरेको पुण्यशिला आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुन एकनारायण मरासिनी चयन भएका छन । मरासिनीको अध्यक्षतामा गठित समितिको सदस्यहरुमा शालिग्राम उपाध्याय, खेमराज मरासिनी, मीरा भुजेल, अप्सरा भुजेल, खेम कुमारी मरासिनी, सोमबहादुर कुँवर वडा प्रतिनिधि, दिनेश अर्याल शिक्षक प्रतिनिधि र सदस्य सचिवमा प्रधानाध्यापक ओम प्रकाश रेग्मी चयन भएको विद्यालयका शुभेच्छुक मोती […]

Continue Reading