पुतलीबजारमा ४ दिने रेफ्री प्रशिक्षण सुरु

जिल्ला भलिवल संघ र जिल्ला भलिवल रेफ्री कमिशन स्याङ्जाको आयोजनामा आयोजित जिल्ला स्तरीय ४ दिने भलिवल रेफ्री प्रशिक्षण बुधबार देखि पुतलीबजारमा शुरु भएको छ । खेलीडीहरुको खेल विकाउन, खेलाडीहरुलाई सक्षम बनाउन तथा खेलाडीहरुमा उत्साह र मनोवल वृद्धि गर्न रेफ्री प्रशिक्षण शुरु गरिएको हो । प्रशिक्षणको उदघाटन गर्दै गण्डकी प्रदेश युवा तथा खेलकूद मन्त्री राजिब गुरुङले […]

Continue Reading

फेदीखोलाको स्वास्थ्य चोैकीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

राष्ट्रिय प्रजातन्त्र पार्टी फेदीखोला तथा राप्रपा जिल्ला कमिटी स्याङ्जाले फेदीखोला गाउँपालिकाको स्वास्थ्य चोैकीलाई अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । राप्रपा फेदीखोलाले आयोजना गरेको एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीलाई हस्तान्तरण गरिएको हो । पछिल्लो समय पुनः कोरोना भाइरस फैलिन थाले पछि जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री सहयोग गरेको जनाइएको छ […]

Continue Reading

हरीनासमा उद्यमीहरुलाई प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न

हरीनास गाउँपालिका–७, कोइरालेमा गरिबि निवारणका लागी लघुउद्धम विकास कार्यक्रम अन्तरगत शिप विकास तालिम प्राप्त उद्यमीहरुका लागी प्रविधि हस्तान्तरण र प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । हरीनास गाउँपालिकाको आर्थिक सहयोग र संगम तालिम तथा परामर्श केन्द्र म्याग्दीको व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै हरीनास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोख्रेलले सहभागीहरुलाई […]

Continue Reading

पुतलीबजारमा नर्सरी ब्यवस्थापन तालिम

पुतलीबजार नगरपालिका र यूएनडिपिको आर्थिक सहयोग र सूर्योदय क्लवको ब्यवस्थापनमा संचालित हरित पुनरूत्थान तथा कोभिड १९ प्रतिकार्य पहल कार्यक्रम अन्तरगत पुतलीबजार १ मा नर्सरी ब्यवस्थापन तालिम सम्पन्न भएको छ । तालिममा पुतलीबजार १ का १५ वटा टोलका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । प्रत्येक टोलमा एक तरकारी नर्सरी स्थापना गर्ने र सो नर्सरीबाट उत्पादित बिरुवा सबै […]

Continue Reading

गठबन्धन रहन्छकी रहदैन भन्ने चिन्ताले मुलुक बरबाद पार्न पाईदैन

नेकपा एमालेकी सचिव पद्मा अर्यालले गठबन्धन रहन्छकी रहदैन भन्ने चिन्ताले मुलुक बरबाद पार्न नपाइने बताएकी छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवशको अवसरमा राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाद्वारा गल्याङमा ओयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै एमाले सचिव अर्यालले सो कुरा बताएकी हृुन् । देशको अर्थिक अवस्था चौपट हुने दिशा तर्फ […]

Continue Reading

मृगौला पिडित गुरुङलाई जिफन्टको आर्थिक सहयोग

नेपाल ट्रेड युनियन महासंघ जिफन्टको ३३ औं स्थापना दिवसको अवसरमा मृगौला पिडिट जिफन्ट सदस्यलाई आर्थिक सहयोग वितरण गरिएको छ । पुतलीबजार नगरपालिका ११ फापरथुममा रहनुभएकी जिफन्ट सदस्य मृगौला पिडित बागमती गुरुङलाई आर्थिक सहयोग वितरण गरिएको हो । मृगौला पिडित गुरुङलाई ८ हजार उपलब्ध गराउदै नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा जिफन्ट स्याङजाका पूर्व इन्चार्ज सुभाष […]

Continue Reading

पुतलीबजारको निर्णय प्रति शिक्षक असन्तुष्ट

पुतलीबजार नगरपालिका १ बालमन्दिरमा एक कार्यक्रमका विच अस्थायी करार र राहत शिक्षकको भेला सम्पन्न भएका छ । पुतलीबजार नगरपालिकाले मात्र राजनीतिक प्रति शोतको आधारमा शिक्षकलाइ दुख दिएको विषयमा शिक्षकको भेला सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज याम बहादुर कुवरले अस्थायी शिक्षकहरु मर्कामा परेको बताए […]

Continue Reading

एउटै शिर्षकमा २६ पटक रकमान्तार

कालीगण्डकी गाउँपालिकाले एउटै शिर्षकमा २६ पटक रकमान्तार गरेको पाइएको छ । महालेखा परीक्षक कार्यालयद्धारा सार्वजनिक ५९ औँ वार्षिक प्रतिवेदनअनुसार कालीगण्डकी गाउँपालिकाले मूल बाटो र शाखा बाटो सरसफाइका लागि २६ पटक रकमान्तर गरेको पाइएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३ मा स्वीकृत सीमा र शीर्षकबाहिर गई खर्च गर्न नपाउने व्यवस्था छ । […]

Continue Reading

चापाकोटमा रक्तदान, ३२ युनित रगत संकलन

चापाकोटमा एक कार्यक्रमका विच रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी चापाकोट उपसाखाको आयोजना नेपाल रेडक्रस सोसाईटी स्याङजाको प्राविधिक सहयोग र चापाकोट नगरपालिकाको आर्थिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । ४ महिला र २८ पुरुष गरी ३२ जनाले रक्तदान गरेका हुन् । संक्रलित ३२ […]

Continue Reading

निवर्तमान मेयर अधिकारीलाई एमालेले गर्याे कारबाही

गल्याङ नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका जिल्ला कमिटी सदस्य भुपराज अधिकारीलाई नेकपा एमाले स्याङजाले कारबाही गरेको छ । गएको स्थानिय तहको निर्वाचनमा आफ्नै पार्टीका उमेद्वार जिल्ला अध्यक्ष समेत रहेका सुर्यप्रसाद गैह्रे पारसलाई अन्तर्घात गरेको आरोपमा अधिकारीलाई कारबाही गरेको हो । अधिकारीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको एमाले स्याङ्जाले जनाएको छ । दुईपटकसम्म […]

Continue Reading