समाचार प्रभाव ः हरिनासमा अबैध उत्खनन् गर्ने कम्पनीले तिर्याे राजश्व
हरिनास गाउँपालिका–३, चुईकानामा अबैध उत्खनन गर्ने आर एक्स टुण्डी जेभी निर्माण कम्पनीले हरिनास गाउँपालिकाको कार्यालयलमा राजश्व जम्मा गरेको छ । निर्माण कम्पनीले पालिकामा अबैध उत्खनन् बापत २ लाख ५६ हजार राजश्व तिरेको पालिकाले जानकारी दिएको हो । आँधिखोला एक्सप्रेस डटकममा अबैध उत्खननको समाचार प्रकाशन पछि सम्बन्धीत पालिका हरिनास गाँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन […]
Continue Reading