सुर्योदय सहकारीको २४ औं वार्षिक साधारण सभा एवम् ८ औं अधिवेशन पौष ५ मा, नयाँ नेतृत्व चयन देखि आन्तरिक नीति निर्माण, संशोधन, लेखा परिक्षणसम्मका कार्यतालिका सार्वजनिक

सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा एवम् ८ औं अधिवेशन पौष ५ मा हुने भएको छ । यहि कार्तिक १६ गते बसेको १२६ औं संचालक समितिको बैठकको निर्णय अनुसार आगामी पौष ५ मा सुर्योदयको २४ औं वार्षिक साधारण सभा एवम् ८ औं अधिवेशन हुने भएको हो । साधारण सभामा […]

Continue Reading

स्व. लम्सालको स्मृति : रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन

स्व. माधव प्रसाद लम्सालको स्मृतिमा आयोजित खुला रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । शनिबार स्याङ्जाको पुतलीबजार १४ लामागेमा रहेको श्रवण माध्यमिक विद्यालय प्रांगणमा भएको स्व. लम्सालको ४५ औं पुण्य तिथिको दिन आयोजित खुला रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र के सि ले जानकारी दिए । स्व […]

Continue Reading

लत्रेपिपल बहुउद्देश्यीय सहकारीको तेस्रो अधिवेशन सम्पन्न, सहकारीको नयाँ नेतृत्वमा कुवर चयन

लत्रेपिपल बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले सहकारीको नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा डाल बहादुर कुवर चयन भएका छन । समितिको उपाध्यक्षमा लेखनाथ शर्मा, सचिव भानुभक्त शर्मा, कोषाध्यक्ष विश्वराज मरासिनी चयन भएका छन । यस्तै, सदस्यहरुमा कमलकान्त उपाध्याय, भिम कुमारी उपाध्याय, […]

Continue Reading

शिशु निकेतन डान्सिङ्ग तथा सिङ्गिङ स्टार २०८२ सम्पन्न

शिशु निकेतन अङ्ग्रेजी आवशिय माध्यमिक विद्यालयमा डान्सिङ्ग तथा सिङ्गिङ स्टार २०८२ सम्पन्न भएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका वडा न ३ मा रहेको शिशु निकेतनमा शुक्रबार डान्सिङ्ग तथा सिङ्गिङ स्टार सम्पन्न भएको हो । डान्सिङ्ग स्टार २०८२ मा शिशु निकेतन मा वि तर्फ निश्मा कुमाल विजेता बनिन भने सतिस्मा थापा उपविजेता बनिन । यस्तै, कालिका मा […]

Continue Reading

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम : जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई टि भि सेट हस्तान्तरण

मुक्तिनाथ विकास बैंक लिमिटेडले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई टि भी सेट हस्तान्तरण गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आयोजित कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई टि भी सेट हस्तान्तरण गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई टि भी सेट हस्तान्तरण गर्दै मुक्तिनाथ विकास बैंक लिमिटेडका संचालक समिति सदस्य भरत प्रसाद लम्सालले प्रहरीसंग […]

Continue Reading

खुमा फाउन्डेसनद्वारा महेन्द्र ज्योतिका ९३ विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण

स्याङ्जाको भिरकोट नगरपालिका ७ मा रहेको महेन्द्र ज्योती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजना तथा भिरकोट नगरपालिकाको समन्वयमा बुधबार सो विद्यालयमा अध्ययनरत ९३ जना विद्यार्थीहरुलाई ट्र्याक सुट वितरण गरिएको हो । भिरकोट नगरपालिका वडा न ७ को अनुरोध अनुसार विद्यालयमा गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुले अध्ययन […]

Continue Reading

गायक रानाभाटको जाम भो माइली आटेर सार्वजनिक

गायक विशाल रानाभाटको स्वर रहेको जाम भो माइली आटेर भन्ने बोलको गित सार्वजनिक भएको छ । गायक रानाभाट र गायिका जुनु रिजालको स्वर रहेको सो लोक दोहोरी गित मंगलबार सार्वजनिक भएको हो । गित विशाल रानाभाट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गायक रानाभाटकै संगीत संयोजन रहेको गित किरण रानाभाट र बिक्रम सम्वतले लेखेका हुन […]

Continue Reading

हिमान्शुको बर्थ डे मनाउने स्मार्ट शैली : मानव सेवा आश्रममा खाद्यान्न सहयोग

फजुल खर्च गरेर बर्थ डे मनाउने प्रचलन रहेका बेला इन्जिनियर हिमान्शु अर्यालले आश्रममा खाद्यान्न सामाग्री वितरण गरि बर्थ डे मनाएका छन । खुमा अर्याल फाउन्डेसन स्याङ्जाका सस्थापक परिवारका उनले मंगलबार आफ्नो २३ औ जन्मोत्सव पोखरा महानगरपालिका २५ हेम्जामा रहेको मानव सेवा आश्रममा खाद्यान्न सामग्री वितरण एवम् निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरि मनाएका हुन । जन्मोत्सवको […]

Continue Reading

खुमा अर्याल फाउन्डेसनको सातौं साधारण सभा सम्पन्न

खुमा अर्याल फाउन्डेसन स्याङ्जाले सातौं साधारण सभा सम्पन्न गरेको छ । शनिबार स्याङ्जाको पुतलीबजार नगरपालिका ३ गुडिखोला स्थित सहयात्री पार्टी प्यालेसमा एक समारोह गर्दै फाउन्डेसनले चाडपर्व विशेष शुभकामना आदानप्रदान, सातौं साधारण सभा एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै फाउन्डेसनका संस्थापक खुमा प्रसाद अर्यालले फाउन्डेसनले दुरदराजमा रहेका नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीका […]

Continue Reading

ट्रष्टद्वारा मरासिनीसहित पाँच सम्मानित

सामाजिक क्षेत्रमा सक्रिय संस्था पुष्प चन्द्र ट्रष्टद्वारा पुतलीबजारमा रहेर महत्त्वपूर्ण योगदान पुर्याउदै आएका समाजसेवी मोति प्रसाद मरासिनी सहित विभिन्न विधाबाट पाँच जना सम्मानित भएका छन । ट्रष्टले आफ्नो दोस्रो साधारण सभाको अवसरमा मरासिनी सहित नागरिक समाज स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा, सामाजिक क्षेत्रमा सक्रिय अनन्त कुमार श्रेष्ठ, शैक्षिक क्षेत्रमा सक्रिय ऋषिराम शर्मा र पत्रकारितामा सक्रिय […]

Continue Reading