राष्ट्रिय स्वतन्त्र पार्टी पुतलीबजारको अध्यक्षमा डा. पंगेनी चयन

पुतलीबजार नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले भेला आयोजना गरी नयाँ कार्यसमिति गठन गरेको छ । डा. वसन्त पङ्गेनीको अध्यक्षतामा ५ सदस्यीय नयाँ कार्यसकिति गठन गरेको हो । जस अनुसार कार्यसमितिको उपसभापतिमा गुरुप्रसाद ढकाल र कोषाध्यक्षमा देवी अर्याल चयन भएका छन् । समितिको सदस्यहरुमा डिल्लीराम सुबेदी, जगन्नाथ अर्याल, मुनर दिल अली, उमा फुयाँल र सुवास रेग्मी रहेका […]

Continue Reading

माधव लक्षित झलनाथको कटाक्षः दुई जना मन्त्री बनाएर पार्टी बन्दैन

सृजना सुवेदी पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष माधवकुमारप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । उनले पार्टी बनाउनका लागि श्रमीक जनतासँग एकतावद्ध र गोलवद्ध गर्न जरुरी रहेको बताए । खनालले वैचारिक, सैद्धान्तिक दिशाहरुलाई पारदर्शी […]

Continue Reading

गण्डकी प्रदेश सभा सदस्य पौडेलद्धारा निर्वाचन खर्च सार्वजनिक

स्याङजा निर्वाचन क्षेत्र नम्बर २ अन्तगरतको प्रदेश सभा ख बाट निर्वाचित नेकपा एमालेका सांसद सुधिरकुमार पौडेलले मंसिर १० गते भएको निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत ८ लाख ८५ हजार ६ सय ६८ रुपैयाको खर्च सार्वजनिक गरेका हुन् । गण्डकी प्रदेश सभा सदस्य पौडेलले चुनावमा फोटोकपी, छपाई, प्रचार प्रसार […]

Continue Reading

विरुवामा मिसन ग्रासरुट अभियान सम्पन्न, योद्धाहरुलाई सम्मान

नेकपा (एमाले) विरुवा गाउँ कमिटीको आयोजनामा मिसन ग्रासरुट अभियानको समापन तथा अग्रज कम्युनिष्ट योद्धाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ। अभियानका केन्द्रिय प्रतिनिधि एवं पार्टी पोलिटब्युरो सदस्य लिला बहादुर थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा पोलिटब्युरो सदस्य थापा मगरले नेकपा एमाले निर्माणमा थुप्रै योद्दाहरुको योगदान रहेको चर्चा गर्दै उहाँहरुका योगदानलाई पार्टीले हरक्षण शिरमा […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डलाई मोदीले दिए बधाई

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय समकक्षीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ ट्वीट गर्दै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री भएकोमा बधाई दिएका हुन् । नेपाल र भारतको बीचमा सांस्कृतिक र जनता जनता बीचको सम्बन्ध रहेको भन्दै उनले मैत्रिपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सँगै मिलेर काम गर्ने उल्लेख गरेका छन् । रोशन […]

Continue Reading

नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ आज

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार आज नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबारका लागि तय […]

Continue Reading

स्याङजा निर्वाचन क्षेत्र १ को क मा थापा मगर उमेद्वार

स्याङजा निर्वाचन क्षेत्र १ को क मा माओवादी केन्द्रबाट अमृता थापा मगरका नाम अन्तिम टुङगो लागेको छ । मंसिर ४ गते हुनु निर्वाचनका लागि निर्वाचन क्षेत्र नं. १ को क मा थापाको नाम टुङगो लागेको नेकपा माओवादी केन्द्र स्याङजाका संयोजक प्रकाश न्यौपाने किरणले जानकारी दिए । गठबन्धनको भागबन्डा अनुसार निर्वाचन क्षेत्र नं. १ को क […]

Continue Reading

एमाले पहिलो ठुलो पार्टी बन्ने ः नेता श्रेष्ठ

नेकपा एमाले गण्डकी प्रदेश सचिवाल सदस्य डा. बुद्धिमान श्रेष्ठले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो ठुलो पार्टी बन्ने बताएका छन् । गठबन्धनका नाममा कामचलाउ सरकारले सिंको समेत भाच्न नसकेको बताउदै एमाले सरकारले ल्याएका योजनाहरु काटेर काम गर्न नसकेकोमा जनताले एमालेलाई ठुलो पार्टी बनाउने बताएका हुन् । प्रेस चौतारी स्याङजाले चापाकोटमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले सबैलाई […]

Continue Reading

यही भदौ २९ गते राप्रपा अध्यक्ष लिङदेन स्याङजा आउने

एक कार्यक्रमका विच प्रगतिनगरमा रहेको ठकुरी समाजको भवनमा राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङजाले पत्रकार सम्मेलन आयोजना गरेको छ । पार्टीका आगामी योजना र कार्यक्रम तथा आउने चुनावमा उमेद्वारहरुको नामावली प्रकाशन गर्न उक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रमुख पन्चराम गुरुङले पार्टी मजबुद बनाउन तथा प्रचार प्रसारको लागि केन्द्रिय […]

Continue Reading

गठबन्धन रहन्छकी रहदैन भन्ने चिन्ताले मुलुक बरबाद पार्न पाईदैन

नेकपा एमालेकी सचिव पद्मा अर्यालले गठबन्धन रहन्छकी रहदैन भन्ने चिन्ताले मुलुक बरबाद पार्न नपाइने बताएकी छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवशको अवसरमा राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाद्वारा गल्याङमा ओयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै एमाले सचिव अर्यालले सो कुरा बताएकी हृुन् । देशको अर्थिक अवस्था चौपट हुने दिशा तर्फ […]

Continue Reading