डोकोमार्टद्धारा म्याद गुज्रेका सामान विक्री वितरण, प्रशासनले हान्यो छापा
पुतलीबजार नगरपालिका–१, प्रगतिनगरमा रहेको डोको मार्टले म्याद गुज्रेका खाद्यान्य सामाग्री वितरण गरेपछी जिल्ला प्रशासन कार्यालयले छापा हानेको छ । एक सरकारी कार्यालयले खरिद गरेको विस्कुट म्याद गुज्रेको भेटेपछी उक्त डोको मार्टमा प्रशासनले छापा हानेको हो । प्रगतिनगरमा कार्यालय रहेको सामाजिक विकास कार्यालयले डाेकाेमार्टबाट खरिद गरेका विस्कुट म्याद गुज्रेका पाईएपछी मार्टमा अनुगमन गरेको सहायक प्रमुख जिल्ला […]
Continue Reading