पाईलटलाई कुटपिट गर्ने प्रहरीको नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय स्याङजाले प्रभु एयरको हेलिकप्टका क्याप्टेन रानेश डंगोललाई कुटपिट गर्ने यामबहादुर गुरुङ र सुरेश श्रेष्ठलाई र यात्रुहरु विनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिमबहादुर रानालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थपगरी नियन्त्रणमा लिएको हो । गएको विहिबार वालिङ स्थित मालेबगर खेलमैदानमा […]
Continue Reading