चालु आर्थिक बर्षमा स्वास्थ्य कार्यालय स्याङ्जालको आर्थिक प्रगति ७६ प्रतिशत
स्वास्थ्य कार्यालय स्याङ्जालले चालु आर्थिक बर्षमा गरेका सम्पादित क्रियाकलापहरु सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षको प्रगति विवरण पेश गर्दै स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले वित्तिय प्रगतिमा ७६ प्रतिशत र भौतिक प्रगतिमा ९८ प्रतिशत कामहरु भएको बताईन् । राष्ट्रिय खोप, मातृ र नवजात शिशुको अवस्था, परिवार नियोजनको अवस्था, पोषण कार्यक्रम, स्वास्थ्यकर्मीलाई तालिम, रोग नियन्त्रण […]
Continue Reading