फेदीखोलाको स्वास्थ्य चोैकीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
राष्ट्रिय प्रजातन्त्र पार्टी फेदीखोला तथा राप्रपा जिल्ला कमिटी स्याङ्जाले फेदीखोला गाउँपालिकाको स्वास्थ्य चोैकीलाई अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । राप्रपा फेदीखोलाले आयोजना गरेको एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीलाई हस्तान्तरण गरिएको हो । पछिल्लो समय पुनः कोरोना भाइरस फैलिन थाले पछि जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री सहयोग गरेको जनाइएको छ […]
Continue Reading