ठेकेदारको पिंकसिटी महोत्सवमा अबैध गतिविधी, सरोकारवाल निकाय मौन

वालिङ च्याम्बरको सझौतामा बंगलामुखी नेपाल एम्युजमेण्ट प्रा.लि.ले आयोजना गरेको प्रथम पिंकसिटी महोत्सवमा अबैध गतिविधी भएको स्थानीयहरुले गुनासो गरेका छन् । उनीहरुले महोत्सवको नाममा अबैध गतिविधी हुदा समेत जिल्ला प्रशासन कार्यालय र करदाता सेवा कार्यालय स्याङजा मौन बसेको आरोप लगाएका हुन । नेपाल सरकारको कानुन अनुसार मेला महोत्सवमा मदिरा तथा सुर्तीजन्य उत्पादक कम्पनीहरुले प्रायोजन गर्न पाउदैनन् […]

Continue Reading

जनता ठग्न वालिङमा ठेकेदारको महोत्सव जारी, स्थानीय प्रशासन मौन

वालिङ नगरपालिका आसपासमा रहेका स्थानीय जनता ठग्न वालिङ खेलमैदानमा शुरु भएको महोत्सव जारी छ । स्थानीय स्तरमा छिरलीयर रहेको पुजी लुट्न नाम मात्रैको वालिङ चेम्बरको आयोजनामा पहिलो पिंक सिटी महोत्सव २०८१ शुरु भएको हो । दुइ लाख वढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उक्त महोत्सवमा हजारौं पटके पास वितरण भएको छ । पहुचवालाहरुलाई फ्रि पास […]

Continue Reading

स्याङजा महोत्सवमा ‘कृषि र पर्यटन’ नारामा मात्रै सिमित

यही फागुन ६ गतेबाट स्याङजाको मालेवगरमा सातौं स्याङजा महोत्सव संचालन भैरहेको छ । उक्त महोत्सवको नारा छ ‘स्याङजा महोत्सवको आधार ः कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार ।’ तर नारा अनुसार कृषि र पर्यटनका गतिविधि शून्य जस्तै छन् । आयोजकले कृषि र पर्यटनका गतिविधि भएको बताए पनि महोत्सवमा कृषि सम्बन्धी कस्ता गतिविधि भएका छन् आफुहरुलाई […]

Continue Reading

महोत्सवमा प्रशासनको अनुगमन, खाद्यान्न जपथ

जिल्ला प्रशासन कार्यालय स्याङजाले फागुन ६ गतेबाट स्याङजा उद्योग वाणिज्य संघले संचालन गरेको सातौं महोत्सवमा अनुगमन गरेको छ । महोत्सवमा म्याद नभएका सामानको विक्री वितरण भएको स्थानीयहरुबाट गुनासो आएपछी प्रशासनले अनुगमन गरेको हो । महोत्सवमा राखीएका खाद्यान्नहरुमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक प्रसाद पौडेलले बताए । अनुगमनका क्रममा केही सामान खुला वेचिएको भेटेपछि […]

Continue Reading

सुनसान र स्टल धेरै खाली रहेको स्याङजा महोत्सवमा छैनन् गुणस्तर सामान

यही फागुन ६ गतेबाट शुरु भएको सातौं स्याङजा महोत्सव संचालन भएको आईतबार ५ औं दिन भयो । विदाका दिन बहाएक अरुदिन महोत्सव सुनसान जस्तै छ । ७ गते बुधबार प्रजातन्त्र दिवस र १० गते सनिबार गरी जम्मा ६ हजार मात्रै टिकट विक्रि भएको संघका एक सदस्यले जानकारी दिए । आयोजक संस्थाले अरु दिन पनि महोत्सव […]

Continue Reading

जिल्ला अस्पताले नै वितरण गर्छ म्याद गुज्रेका औषधी

पुतलीबजार नगरपालिकामा रहेको जिल्ला अस्पतालले नै म्याद गुज्रेका औषधी वितरण गर्ने गरेको पाईएको छ । जिल्ला अस्पताल भित्र प्राङगणमा रहेको फार्मेसीले विमाका विरामीहरुलाई म्याद गुज्रेका औषधी दिने गरेको तथ्य पत्ता लागेको हो । पुतलीबजार नगरपालिका–१, का मानसिक विरामी रामु गोदार (नाम परिवर्तन) ले प्रयोग गर्ने फ्लुम्याक्स–१० नामक औषधी म्याद गुज्रेको अस्पताल फार्मेसीले वितरण गरेको पाईएको […]

Continue Reading

कानुनको अवज्ञ गर्दै मन्त्रीले गरे महोत्सवको उद्घाटन, प्रशासन अनविज्ञ

स्याङजाको पुतलीबजारमा मंगलबारबाट सातौं स्याङजा महोत्सव शुरु भएको छ । महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेलले गरेका हुन् । नेपालमा आर्थिक चलायमान बनाउन यस्ता प्रकारका मेला महोत्सवहरु हुनुपर्छ । तर नेपाल सरकारका मन्त्री पाण्डेले नै कानुनको उध्जी उढाउदै सुर्य नेपाल प्रायोजन रहेको महोत्सवको उद्घाटन गरेका छन् । नेपालका कानुन अनुसार […]

Continue Reading

बकौता नतिरी महोत्सव गर्दै वाणिज्य संघ, करको मनोमानी

स्याङजा जिल्ला उद्योग वाणिज्य संघ स्याङजाले कर कार्यालयमा भुक्तानी गर्नुपर्ने बकौता कर नतिरी महोत्सव गर्न लागेको खुलेको छ । आर्थिक वर्ष २०७६।७७ को पौष ४ देखी १६ सम्म भएको छैटौं स्याङजा महोत्सवको कर नतिरी महोत्सव गर्न लागेको हो । उद्योग वाणिज्य संघ स्याङजाले २०७६ मंसिर १६ गते कर कार्यालयबाट अस्थायी भ्याट नं. ६१२५५८८९२ लिई महोत्सव […]

Continue Reading

स्याङ्जामा भेटियो टुईच मोटरको गोली

स्याङ्जा स्थीत पुतलीबजार नगरपालिका–१४, लामागे फाँटमा टुईच मोटरको गोली भेटिएको छ । पुतलीबजार नगरपालिका–१४, लामागे निवासी बिष्णुप्रसाद पौडेलको खेतमा सम्माउने क्रममा उक्त टुईच मोटरको गोली भेटिएको प्रहरीले जनाएको छ । जेसीबीले खेत सम्माउने क्रममा खेतको सतहभन्दा एक हात मुनि तार जडित फलामको बोतल जस्तो देखिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी […]

Continue Reading

प्रजिअ नेपालद्धारा पत्रकारहरुलाई सम्मान

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पत्रकारहरुसंग समसामियक विषयमा अन्तरक्रिया सहित नवनिर्वाचित पत्रकारहरुलार्ई अविर र खादाले बधाई व्यक्त गरेकी छन् । प्रजिअ नेपालले पत्रकारहरुले समाजमा लुकेर रहेका समस्या, विकृत्ति र विसंगतिलाई उजागर गर्दै सभ्य समाज निर्माणमा अहम भुमिका निर्वाह गरेको बताईन् । प्रशासनले समाजमा सुशासन कायम गर्न कुनै कसर बाँकी नराखेको भन्दै पत्रकारका जिज्ञासाका विषयमा नेपालले […]

Continue Reading