लक्ष्मी स्मृती सामुदायीक पुस्तकालयको अधिवेशन सम्पन्न

संघिय साम्सद नारायण प्रसाद मरासिनीले सदमुकाम पुतलीबजारमा स्थापीत लक्ष्मी स्मृती सामुदायीक पुस्तकालय, रेडियो स्याङजा र स्याङजा टेलिभिजनको सबै मिलेर संरक्षण गर्नुपर्ने बताएका छन् । पुुस्तकाल, रेडियो र टेलिभिजनको आठौं साधारण सभा एवम् अधिवेशनको सिटीहलमा उद्घाटन गर्दै मरासिनीले संचार माध्यम समुदायको उत्पादन भएको बताउदै प्रत्यक्ष अप्रत्यक्ष धेरैलाई रोजगारी दिएको बताए । उनले पुस्तकालय, रेडियो र टेलिभिजनले […]

Continue Reading

दरौखोलामा दश हजार माछाका भुरा छाडियो, माछा मार्न रोक

अर्जुनचौपारी गाउँपालिले दरौखोलामा बिभिन्न जातका १० हजार माछाका भुरा छोडेको छ । मत्य बिकास केन्द्र मिर्मी सहयोगमा अर्जुन चौपारीले रहु तीन हजार, नैनी तीन हजार र गरदी चार हजार माछाका भुरा दरौ खोलमा छोडेको हो । दरौखोला, केवरेखोला र दिर्जे खोलालाई माछापालनबाट आर्थिक आर्जनमा जोड्ने पालिकाको नीति तथा कार्यक्रम अनुसार पहिलो पटक खोलामा माछाका भुरा […]

Continue Reading

जनमुखी भएर काम गर्न स्याङजाका जनप्रतिनिधिहरुलाई आग्रह

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्याङ्जाका जनप्रतिनिधिहरुलाई जनमुखी भएर काम गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका स्याङ्जाका जनप्रतिनिधिहरुका लागि सञ्चालन गरिएको अभिमुखीकरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले जनप्रतिनिधिहरुले जनमुखी काम गरे मात्रै काँग्रेस पार्टी बलियो हुने दाबी गरे । जनप्रतिनिधिहरुका लागि प्रशिक्षणका समेत दिँदै उपसभापति खड्काले स्थानीय तहबाट नै […]

Continue Reading

खोलामा एक महिना माछा मार्न निषेध

अर्जुनचौपारी गाउँपालिकाले दरौंखोलामा विहिबार देखि एक महिना माछा मार्न निषेध गरेको छ । दरौंखोलामा मत्स्य विकास केन्द्र मिर्मी स्याङ्जाको सहयोग र अर्जुनचौपारी गाउँपालिकाको संयोजकत्वमा १० हजार भन्दा बढी विभिन्न स्थानीय जातका माछाका भुराहरु छाडिएको हुँदा कुनै पनि तवरले खोलाका माछा मार्ने कार्य निषेध गरिएको अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेतले बताए । परम्परागत […]

Continue Reading

नेपाली सेनाले निर्माण गरेका संरचनाहरु समितिलाई हस्तान्तरण

स्याङ्जा जिल्लाको ऐतिहासिक रुपमा रहेको नुवाकोट गढीलाई नेपाली सेनाले मर्मत गरेको छ । मध्य कमाण्ड पोखराको पहल र समरजीत गुल्म आँधिखोला व्यारेकको समन्वयमा पुतलीबजार नगरपालिका वडा नं. ५ मा रहेको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व रहेको नुवाकोट गढीको मर्मत संभार तथा चौतारी पुनर्निर्माण गरेको हो । नेपाली सेनाले निर्माण गरेका संरचनाहरु गढी व्यवस्थापन समितिलाई हस्तान्तरण […]

Continue Reading

पुतलीबजारको निर्णय विरुद्ध उच्च अदालत पोखराद्धारा अन्तरिम आदेश

पुतलीबजार नगरपालिकामा रहेका सामुदायिक विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई यथास्थितिमै काम गर्र्न दिन उच्च अदालत पोखराले आफ्नो अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । पुतलीबजार नगरपालिकाले १७ जेठमा नगरभित्र रहेका सबै ७० (वटै) विद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ खारेज गर्ने निर्णय गर्दै १९ जेठमा सम्बन्धित विद्यालयलाई पत्राचार गरेको थियो । त्यस विरुद्ध […]

Continue Reading

पुतलीबजारमा नेकपा एमालेको जित सुनिश्चित

पुतलीबजार नगरपालिकामा नेकपा एमालेको जित सुनिश्चित देखिएको छ । नेकपा एमाले पुतलीबजार नगरको व्यापक चुनाव प्रचार प्रशार, कार्यकर्ता भेटघाट तथा घर दैलो अभियानबाट पुतलीबजार नगरपालिकामा नेकपा एमालेको जित सुनिश्चित भएको हो । ३७ हजार ७ सय ८ मतदाता रहेको पुतलीबजार नगरपालिकामा १ हजार ५ सय देखी २ हजार सम्म मतान्तरले नेकपा एमाले पुतलीबजार नगरपालिकाले जित […]

Continue Reading

स्याङजामा प्रमुख जिल्ला अधिकारी पौडेल विरुद्ध नाराबाजी

पुतलीबजार नगरपालिका १० राङखोलामा नेकपा एमाले नेता तथा कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल विरुद्ध नाराबाजी लगाएको छन् । एमालेको ¥यालीमा आक्रमण गर्ने एक युवालाई प्रजिअको निर्देशनमा प्रहरीले नियन्त्रण पश्चात छोड्न खोजेको आरोप लगाउदै प्रजिअ विरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले सिडियो स्याङजा छोड र राजिनामा दे जस्ता नारा लगाएका थिए । यसबारे प्रमुख […]

Continue Reading

पुतलीबजारको एक मतदान स्थल महिला मैत्री

मुख्य निर्वाचन कार्यालय स्याङजाले सदरमुकाममा रहेको त्रिभुवन आदर्श मा.वि.मा रहेको मतदान केन्द्रमा महिला कर्मचारीहरुलाई मात्रै छनौट गरेको छ । क, ख र ग गरि ३ केन्द्र रहेको पुतलीबजारको त्रिभुवन आदर्श मा.वि. स्थललाई महिला मैत्री बनाईएको हो । महिलाहरु पनि सक्क्षम र परेको बेला काम गर्न सक्छन भन्ने सन्देश दिन त्रिभुवन आदर्श मा.वि. स्थलमा महिला कर्मचारी […]

Continue Reading

पुतलीबजार ११ र १२ मा चुनावी सभा सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट पुतलीबजार नगरकमिटिको आयोजनामा पुतलीबजार नगरपालिका ११ र १२ को फापरथुम र चरीमारामा नेकपा एमालेको चुनावी सभा सम्पन्न भएको छ । चुनाव प्रसार प्रसार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश सदस्य अमृता अर्यालले आगामी दिनमा राम्रो काम गर्न एमालेका उमेद्वारहरुलाई सुर्य चिन्हमा मतदान […]

Continue Reading