प्रहरीको मिलेमतोमा पुतलीबजारद्धारा आँधीखोलाको अबैध दोहन

पुतलीबजार नगरपालिकाको कार्यालयले जिल्ला प्रहरी कार्यालय स्याङजाको मिलेमतोमा लामागेमा आँधिखोलाको अबैध दोहन शुरु गरेको छ । उत्खननका क्रममा स्थानीयको अवरोध पछि पालिकाले प्रहरीको मिलेमतोमा अबैध दोहन गरेको हो । आर्थिक चलखेलमा आँधिखोलाको अबैध दोहन गरी मापदण्ड विपरीत क्रसर उद्योग स्थापना भएको संघर्ष समितिका संयोजक अग्निप्रसाद भण्डारीले जानकारी दिए । उनले नेपालका कुनै पनि खोलानालाहरुमा ठुला […]

Continue Reading

करदाता सेवा कार्यालय पुतलीबजार स्याङजाको आयोजनामा वित्तिय साक्षरता एवम् कर सचेतनामुलक कार्यक्रम पुतलीबजार नगरपालिकाको शहिदचोकमा सम्पन्न भएको छ । गरिमा विकास बैंक, चेम्बर अफ कमर्श र त्रिभुवन आर्दश मा.वि.को समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले करका दायरा फराकीलो बनाउदै लैजानुपर्नेमा जोड दिए । विकास भयो भने मात्रै […]

Continue Reading

राष्ट्रिय शिक्षक संगठनको सम्मान कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी पुतलीबजारले सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता कुमारी सुन्दास एवं नियुक्त प्रधानाध्यापक र बढुवा शिक्षकहरुलाई सम्मान गरिएको थियो । पुतलीबजार नगरपालिका –१ मदन आश्रित स्मृति भवनमा नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी पुतलीबजारको आयोजनामा २०८१ को क्यालेन्डर विमोचन तथा सम्मान […]

Continue Reading

वालिङमा राजयोग प्रशिक्षण हुने

वालिङमा राजयोग प्रशिक्षण हुने भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले यही वैशाख १६ देखि १९ गतेसम्म राजयोग मेडिटेसन प्रशिक्षण गर्ने भएको हो । वालिङ नगरपालिकाका जन प्रतिनिधिहरु र सञ्चारकर्मीसँग संयुक्त बैठक गरी ४ दिने राजयोग मेडिटेसन प्रशिक्षण कार्यक्रम आयोजना गरिने जानकारी गराइएको हो । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले मानिसको […]

Continue Reading

राङखोला गोलखोला आँधिखोला झोलुङेपुलको उद्घाटन

अनिता गौतम  पुतलीबजार नगरपालिका वडा नं. १० र १३ जोड्ने राङखोला गोलखोला आँधिखोला झोलुङेपुलको उद्घाटन भएको छ । २०७९ असार २८ गतेबाट काम शुरु भएर गएको पौषमा सम्पन्न भएको पुलको उद्घाटन भएको हो । पुलको उद्घाटन गर्दै संविधान सभा सदस्य तथा गण्डकी विश्वविद्यालयका कुलपती प्रा.डा. गणेशमान गुरुङले पछिल्लो समय विकासले फड्को मारेको बताए । उनले […]

Continue Reading

‘गुण्डागर्दी शैली’मा वडा प्रहरी कार्यालय बैदामका सई केसी

जिल्ला प्रहरी कार्यालय कास्की माताहतमा रहेको वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी नायव निरीक्षक शेरबहादुर केसीले गुण्डागर्दी शैलीमा काम गर्नेगरेको खुलासा भएको छ । प्रनानि केसीले बैदाम प्रहरीको कार्यक्षेत्र लेकसाईडमा मदीरा सेवन गरि साथीको मोवाईलमा फोन गरि तथानाम बोली प्रहरी कार्यालयमा ल्याई अभद्र व्यवहारको मुद्धा दर्ता गरि दुख दिने गरेको पाईएको हो । प्रसनीबाट प्रनानीमा […]

Continue Reading

जिल्ला समन्वयको भवनमा अन्तराष्ट्रिय समन्वय समितिको कार्यालय स्थापना

सृजना सुवेदी जिल्ला समन्वय समिति स्याङ्जाको भवनमा एक कार्यक्रमका विच स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ । स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले गरेका रचनात्मक कार्यहरु बाहिर ल्याउने उद्देश्यले कार्यालयको उद्घाटन गरिएको हो । स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जीटीले उद्घाटन गरेका हुन् […]

Continue Reading

चापाकोटमा बजार अनुगमन, किसान मार्टलाई १ लाख जरिवाना

चाडपर्व नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजार अनुगमनलाई तीब्रता दिएको छ । चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा चापाकोट नगरपालिकाबाट जिल्लाको बजार क्षेत्रको अनुगमनको सुरुवात गरेको हो । अनुगमनका क्रममा मूल्यसूची नराखेको, म्याद नाघेका सामान बिक्री वितरण गरेको, बिल विजक जारी नभएको भेटिएपछि […]

Continue Reading

‘उत्कृष्ट प्रहरी’का रुपमा सहायक हवल्दार तिमिल्सेन सम्मानित

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जना प्रहरी जवानलाई ‘उत्कृष्ट प्रहरी’का रुपमा सम्मानित गरेको छ । लामो समयदेखी फरार रहेका प्रतिवादीहरु देखी लागु औषध, सुन चोरी र सरकारी छाप किर्ते गर्ने जस्ता गिरोह पक्राउ गर्न सफल जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार युवराज तिमिल्सेनालाई जिल्लाकै ‘उत्कृष्ट प्रहरी’का रुपमा कदरपत्रले सम्मानित गरेको हो । नेपाल प्रहरीको […]

Continue Reading

कोइरालालाई राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित गरिने

कालिका माध्यामिक विद्यालय पुतलीबजार नगरपालिका–१३, झापाकोटका अध्यक्ष मीनप्रसाद कोइरालालाई विद्यालयको उत्कृष्ट व्यवस्थापन गरेबापत राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित गरिने भएको छ । काजीमान हरिटीका माविका पुतलीबजार नगरपालिका–३ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठसँगै कोइराला उक्त पुरस्कारका लागि छनौट भएका हुन् । कोईरालाले आफ्नो अघिल्लो कार्यकालमा विद्यालय तथा कक्षा एघार र बाह्रका विद्यार्थीले पढ्ने भवन, […]

Continue Reading