पुष्प चन्द्र ट्रष्टको दोस्रो साधारण सभा : विभिन्न विधाका ५ व्यक्तित्वहरु सम्मानित हुँदै

पुष्प-चन्द्र ट्रष्टले सस्थाको दोश्रो साधारण सभा गर्ने भएको छ । ट्रष्टले यहि कार्तिक ७ गते आफ्नो दोस्रो साधारण सभा एवम् बडा दशैं, तिहार, नेपाल संवत् ११४६, छठ पर्व २०८२ को शुभकामना आदान-प्रदान कार्यक्रम गर्न लागेको ट्रष्टले जनाएको छ । सो अवसरमा सामाजिक क्षेत्रमा रहेर योगदान पुर्याउने केही व्यक्तिहरुलाई सम्मान गरिनेछ । ट्रष्टले स्याङ्जा जिल्ला एवं […]

Continue Reading

स्याङ्जा प्रहरीद्वारा नागरिक सुनुवाइ कार्यक्रम

स्याङ्जा प्रहरीले समाजमा शान्ती सु व्यवस्था कायम राख्ने उद्देश्यले नागरिक, प्रहरी र स्थानिय तह बिच छलफल तथा अन्तरक्रिया एवम् सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम गरिएको हो । कार्यक्रममा नागरिक, प्रहरीका बिच छलफल तथा अन्तरक्रिया गरिएको थियो भने गत ज्येष्ठ महिना देखि हालसम्म स्याङ्जा प्रहरीले गरेका […]

Continue Reading

पुतलीबजारको निशुल्क पशु स्वास्थ्य शिविर अभियान

स्याङ्जाको पुतलीबजार नगरपालिकाको आयोजनामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशु सेवा शाखाले आयोजना गरेको शिविर पुतलीबजार नगरपालिका वडा न ४ स्थित गणेशपुर स्वास्थ्य चौकीको प्राङ्गणमा सम्पन्न भएको हो । सम्पन्न शिविरबाट ५० कृषकका एक सय पचास पशुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । शिविरमा बन्ध्याकरण, गोबर परिक्षण, निशुल्क औषधि वितरण, परामर्श लगायतका […]

Continue Reading

एक घर, एक गीता अभियानलाई तिव्रता दिदै विश्व हिन्दु युवा संघ स्याङ्जा, जन मा वि मा का विद्यार्थीलाई गिता वितरण

विश्व हिन्दु युवा सघ स्याङ्जाले “एक घर, एक गीता अभियान ” लाई निकै तिव्रताका साथ अघि बढाएको छ ।सो अभियान अन्तर्गत संघले शुक्रवार स्याङ्जाको अर्जुनचौपारी गाउपालिका वडा न ४ स्थित जन माध्यमिक विद्यालयका कक्षा ८ देखी १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई गीता पुस्तक वितरण गरेको हो । कार्यक्रममा विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज […]

Continue Reading

विश्व हिन्दु युवा संघ स्याङ्जाको “एक घर ,एक गीता अभियान”, अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीका विद्यार्थीलाई गिता वितरण

विश्व हिन्दु युवा संघ स्याङ्जाले एक घर, एक गिता अभियान संचालन गरेको छ । सो अभियान अन्तर्गत संघले स्याङ्जाको अर्चुनचौपारी गाउपालिका १ स्थित अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीमा गिता पुस्तक वितरण गरेको हो । विद्यालयमा ८ देखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई गीता पुस्तक वितरण गरेको विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले जानकारी दिए । […]

Continue Reading

सामाजिक परिक्षण सहित सुर्योदय क्लब स्याङ्जाको २८ औं साधारण सभा सम्पन्न

सूर्योदय क्लव स्याङ्जाको २८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच साधारण सभाको उद्घाटन गर्दै गैर सरकारी संस्था महासंघ स्याङ्जाका अध्यक्ष एक नारायण सापकोटाले स्याङ्जा जिल्लामा गैरसरकारी संस्थाहरुमा दिगोपन आवश्यक रहेको जिकिर गरे । समुदायसंग प्रत्यक्ष सहकार्य गरि उत्कृष्ट संस्थाका रुपमा क्रियाशिल रहदै एक शसक्त संस्थाका रुपमा सूर्योदय क्लव उभिएको […]

Continue Reading

शुक्रबार अन्तराष्ट्रिय अण्डा दिवस, खुमा अर्याल फाउन्डेसनद्वारा स्याङ्जाका विभिन्न विद्यालयमा साङ्केतिक रुपमा अण्डा वितरण

शुक्रवार अन्तराष्ट्रिय अण्डा दिवस, अण्डाको उपयोगिता, महत्व र फाइदाको विषयमा चर्चा परिचर्चा सहित देशभर विविध कार्यक्रम गरि अन्तराष्ट्रिय अण्डा दिवस मनाइएको छ । स्याङ्जामा पनि विविध कार्यक्रम सम्पन्न भएका छन । दिवसको अवसरमा स्याङ्जामा खुमा अर्याल फाउन्डेसनले यहाँका विभिन्न पालिकाहरुमा अण्डा वितरण गरेको छ । सो फाउन्डेसनको आयोजना तथा नेपाल लेयर्स कुखुरा पालन संघ चाबहिल […]

Continue Reading

स्याङ्जामा साहित्यिक रंग, मुना मदन नाटक स्याङ्जाका दुई ठाउँमा मन्चन हुने

स्याङ्जामा मुनामदन नाटक मन्चन हुने भएको छ । पोखरा थिएटरको आयोजनामा मुनामदन नाटक यहि असोज २६ र २७ मा स्याङ्जा सदरमुकाम स्थित सिटिहलमा र वालिङको शुभम पार्टी प्यालेसमा २९ र ३० गते मन्चन हुन लागेको नाटकका निर्देशक परिवर्तन कार्कीले जानकारी दिए । अघिल्लो वर्ष पोखरा थिएटरले नै तयार पारेको नाटक एक चिहानले स्याङ्जामा दर्शकको अपार […]

Continue Reading

तेस्रो माछापुच्छ्रे कपको उपाधि शुक्लागण्डकि १२ लाई, जेन जि आन्दोलनले युवाको काधमा थप जिम्मेवारी थप्यो : सविधानसभा सदस्य थापा

स्याङ्जाको पुतलीबजार नगरपालिका ६ मा सम्पन्न तेस्रो माछापुच्छ्रे कपको उपाधि शुक्लागण्डकि १२ ले हात पारेको छ । पुतलीबजार ६ को माछापुच्छ्रे युवा क्लबको आयोजनामा हिमालय मा वि खलङ्गामा असोज ९ देखि ११ सम्म चलेको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकि १२ तनहुले हात पारेको हो । प्रतियोगितामा आयोजक माछापुच्छ्रे युवा क्लब पुतलीबजार ६ द्वितीय […]

Continue Reading

पहिलो पाइला स्याङ्जाले दियो बडा दसैको शुभकामना

पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जाले एक कार्यक्रम गरि नेपालीहरुको महान चाडपर्वहरु बडा दसैं, दिपावली लगायतका चाडपर्वहरुको शुभकामना व्यक्त गरेको छ । शनिबार स्याङ्जा सदरमुकाम स्याङ्जा बजारमा रहेको Buzz Refresho मा एक कार्यक्रम गरि पहिलो पाइला स्याङ्जाले शुभकामना व्यक्त गरेको हो । कार्यक्रममा गत महिना भएको घटनाप्रती दुख व्यक्त गर्दै पाइलो पाइला नेपाल स्याङ्जाले शान्तिको कामना […]

Continue Reading