नेकपा एमालेको कोल्मा र बहाकोटमा चुनावी कार्यक्रम सम्पन्न

बैशाख ३० स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जादा जिल्लामा क्रियाशील राजनैतिक दल चुनाव प्रचार प्रसारमा व्यस्त रहेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र राप्रपाले घर दैलो तथा कोणसभा सम्पन्न गरेका छन् । सोही कार्यक्रम अन्तरगत मंगलबार नेकपा एमालले पुतलीबजार नगरपालिकाको बहाकोट र कोल्मामा घर दैलो तथा कोण सभा कार्यक्रम सम्पन्न […]

Continue Reading

स्वतन्त्र उमेदवारका कारण पुतलीबजार १० र ११ मा कांग्रेसलाई अप्ठ्यारो

यही बैशाख ३० गते अधिराज्यभर रहेको ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्वका लागि निर्वाचन हुदै छ । नेकपा एमालेको पकड रहेको पुतलीबजार नगरपालिका अन्तरगतका १० र ११ नम्बर वडामा अध्यक्ष पदमा स्वतन्त्र उमेद्वारका कारण नेपाली कांग्रेसलाई अप्ठ्यारो हुने भएको हो । नेपाली कांग्रेस पार्टीमा धेरै समस्याहरु रहेकाले आफुले पुतलीबजार नगरपालिकाका १० को अध्यक्ष पदमा […]

Continue Reading

चापाकोटमा खुकुरी हानाहान, एमाले कार्यकर्ता घाईते

चापाकोटमा दुई पक्ष विच खुकुरी हानाहान हुदाँ एमालेका एक कार्यकर्ता घाईते भएका छन् । साँखरमा चुनाबी कार्यक्रम सकेर चापाकोट फर्कदै गरेको नेकपा एमालेको समूह र कांग्रेस निकटका युवाहरु विच विपीचोकमा खुकुरी हानाहान भएको थियो । दुई पक्ष विच खुकुरी प्रहार हुदाँ चापाकोट १० बस्ने वर्ष २७ का नेकपा एमालेका कार्यकर्ता नारायण हिस्कीमगर घाईते भएको जिल्ला […]

Continue Reading

स्याङ्जामा स्थानीय तहको निर्वाचनको लागि मनोनयन दर्ता शुरु, दर्ता गर्नेको नामावली सहित

यही बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी आईतबार र सोमबार उम्मेद्धार मनोनयनको दर्ता समय तोकिएको छ । निर्वाचन आयोगले बैसाख ११ र १२ गते उम्मेद्धारी मनोनयनको दर्ताका लागी समय दिएको हो । यता स्याङ्जामा ११ स्थानीय तह रहेको जिल्लामा प्रमुख प्रतिष्पर्धी दल सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले उम्मेद्धारी टुंगो लगाउन नसक्दा […]

Continue Reading

अलिद्धारा कांग्रेस परित्याग, पुतलीबजारको मेयरमा उमेद्वारीको घोषणा

पुतलीबजार नगरपालिका १४ (हाल पुतलीबजार नगरपालिका–१ अभियानपथ) निवासी अनुवर अलिले नेपाली कांग्रेस परित्याग गरी पुतलीबजार नगरपालिकाको मेयर पदमा उमेद्वारी घोषणा गरेका छन् । अलीले करिब २० वर्षे कांग्रेसको राजनितीबाट विदा लिदै स्वतन्त्र उमेद्वारको रुपमा पुतलीबजार नगरपालिकाको मेयर पदमा उमेद्वारी घोषणा गरेका हुन् । उनी २०५९ सालबाट नेपाली कांग्रेस पार्टीमा आवद्ध भएका थिए । नेपाली कांग्रेसले […]

Continue Reading

तत्काललाई टर्याे स्याङजामा गठबन्धन

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस स्याङजाले निर्वाचन क्षेत्र नम्बर १ मा रहेका वडाहरुमा उमेद्वारहरुको टुंगो लगाए सगै स्याङजामा गठबन्धन तत्काललाई टरेको छ । गठबन्धनमा रहेका दलहरु सग परामर्श नगरी वडा अध्यक्षहरुका उमेद्वार घोषणा गरेसगै तत्काललाई गठबन्धन टरेको हो । नेपाली कांग्रेस स्याङजाले गठबन्धन सग परामर्श नगरी वडाहरुमा कांग्रेसका मात्रै उमेद्वार […]

Continue Reading

उमेद्वार छनौटको अन्तिम तयारीमा स्याङजाका क्रियाशिल राजनैतिक दल

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मनोनय दर्ताको मिति बैशाख ११ र १२ नजिकिदै छ । स्याङजामा क्रियाशिल राजनैतिक दल नेकपा एमाले र नेपाली कांग्रेस यतीबेला उमेद्वार छनौटको अन्तिम तयारीमा रहेका छन् । ९७ वडा रहेको स्याङजामा नेपाली कांग्रेसलाई गठबन्धनका कारण उमेद्वार छनौटमा फलामे चिउरा बनेको छ । स्याङजा कांग्रेसलाई उमेद्वार छनौटमा […]

Continue Reading

चापाकोटका युवालाई समाजिक संजाल प्रयोग सम्वन्धी प्रशिक्षण

नेकपा एमाले चापाकोट नगर कमिटीले एकदिने सामाजिक संजाल प्रयोग र लेखन शैली सम्वन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । समाजिक संजालको सही सदुपयोग गर्न भन्दै सामाजिक संजाल र लेखन शैली सम्वन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । चापाकोट नगरभित्रका वटै वडाका करिव एक सय युवाहरुलाई प्रशिक्षण गराइएको नगर कमिटीका अध्यक्ष राजु कोइरालाले जानकारी दिए । […]

Continue Reading

बर्तमान सरकारको उपहार मुल्य वृद्धि ः पूर्व मन्त्री बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले परमादेशको सरकारले जनतालाई मुल्य वृद्धिको उपहार दिएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल वालिङ नगर कमिटिले आयोजना गरेको भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै एमालेका पोलिटव्युरो सदस्य तथा पुर्व मन्त्री बस्नेतले जनताको दैनिकिलाई कष्टकर हुने गरी मुल्य वृद्धि हुँदा समेत सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए । डिजेल […]

Continue Reading

स्थानीय परिस्थितिका आधारमा दलहरुबीच गठबन्धन हुने

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले आसन्न निर्वाचनमा स्थानीय परिस्थितिका आधारमा दलहरुबीच गठबन्धन हुने बताएका छन् । ‘घर घर जाऔं काँग्रेस जिताऔं’ एकमहिने अभियानकाबारेमा जानकारी दिन स्याङ्जाको पर्यटकीय गाउँ सिरुबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली काँग्रेस गठबन्धनको पक्षमा रहेको स्पष्ट पारे । नेपाली काँग्रेस स्याङ्जाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले […]

Continue Reading