पूर्वराजा शाहलाई पूर्वराष्ट्रपति सरह मर्यादामा राख्ने प्रस्ताव अस्वीकार

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्वराष्ट्रपतिसरह मर्यादाक्रममा राख्ने गृह मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकार गरेको छ । पूर्वराजालाई मर्यादाक्रममा नराखी मन्त्रिपरिषद्ले यससम्बन्धी नयाँ सूची स्वीकृत गरेको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिको मर्यादाक्रम संशोधनसम्बन्धी गृह मन्त्रालयले गत महिना नै प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो, जसमा पूर्वराजालाई मर्यादाक्रमको छैटौँ स्थानमा राख्ने गृहको प्रस्ताव थियो । तर, पूर्वराजालाई पूर्वराष्ट्रपतिकै हैसियतमा राख्दा विवाद […]

Continue Reading

भारतमा फेरी बढ्यो कोरोनाको संक्रमण

भारतमा कोरोनाको संक्रमण फेरि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा देशमा १५ हजार ७८९ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यो १०० दिन यताकै उच्च हो । शुक्रबार २० जना बिरामीको मृत्युसमेत भएको छ । देशमा कोरोना सङ्क्रमण दर ४ दशमलव ३२ प्रतिशत पुगेको छ । देशका पाँच राज्यमा यो दर ८ प्रतिशतभन्दा बढी […]

Continue Reading

निर्वाचनको अनलाइनबाटै नामावली दर्ता

निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिने तयारी थालेको छ  । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा गर्नुपर्ने आयोगले बताएको हो । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ । आयोगले […]

Continue Reading

पुतलीबजारमा नेकपा एमालेको जित सुनिश्चित

पुतलीबजार नगरपालिकामा नेकपा एमालेको जित सुनिश्चित देखिएको छ । नेकपा एमाले पुतलीबजार नगरको व्यापक चुनाव प्रचार प्रशार, कार्यकर्ता भेटघाट तथा घर दैलो अभियानबाट पुतलीबजार नगरपालिकामा नेकपा एमालेको जित सुनिश्चित भएको हो । ३७ हजार ७ सय ८ मतदाता रहेको पुतलीबजार नगरपालिकामा १ हजार ५ सय देखी २ हजार सम्म मतान्तरले नेकपा एमाले पुतलीबजार नगरपालिकाले जित […]

Continue Reading

स्याङजामा प्रमुख जिल्ला अधिकारी पौडेल विरुद्ध नाराबाजी

पुतलीबजार नगरपालिका १० राङखोलामा नेकपा एमाले नेता तथा कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल विरुद्ध नाराबाजी लगाएको छन् । एमालेको ¥यालीमा आक्रमण गर्ने एक युवालाई प्रजिअको निर्देशनमा प्रहरीले नियन्त्रण पश्चात छोड्न खोजेको आरोप लगाउदै प्रजिअ विरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले सिडियो स्याङजा छोड र राजिनामा दे जस्ता नारा लगाएका थिए । यसबारे प्रमुख […]

Continue Reading

पुतलीबजारको एक मतदान स्थल महिला मैत्री

मुख्य निर्वाचन कार्यालय स्याङजाले सदरमुकाममा रहेको त्रिभुवन आदर्श मा.वि.मा रहेको मतदान केन्द्रमा महिला कर्मचारीहरुलाई मात्रै छनौट गरेको छ । क, ख र ग गरि ३ केन्द्र रहेको पुतलीबजारको त्रिभुवन आदर्श मा.वि. स्थललाई महिला मैत्री बनाईएको हो । महिलाहरु पनि सक्क्षम र परेको बेला काम गर्न सक्छन भन्ने सन्देश दिन त्रिभुवन आदर्श मा.वि. स्थलमा महिला कर्मचारी […]

Continue Reading

पुतलीबजार ११ र १२ मा चुनावी सभा सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट पुतलीबजार नगरकमिटिको आयोजनामा पुतलीबजार नगरपालिका ११ र १२ को फापरथुम र चरीमारामा नेकपा एमालेको चुनावी सभा सम्पन्न भएको छ । चुनाव प्रसार प्रसार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश सदस्य अमृता अर्यालले आगामी दिनमा राम्रो काम गर्न एमालेका उमेद्वारहरुलाई सुर्य चिन्हमा मतदान […]

Continue Reading

पुतलीबजार ११ का स्वतन्त्र उमेद्वार अर्यालले रेग्मीलाई समर्थन

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुतलीबजार नगरपालिका ११ को अध्यक्षमा स्वतन्त्र उमेद्वारी दिएका उपेन्द्र अर्यालले नेकपा एमालेका उमेद्वार मोती रेग्मीलाई समर्थन जनाएका छन् । स्वतन्त्र उमेद्वार अर्यालका मागहरु रेग्मीले पुरा गर्ने प्रतिवद्धता जनाएपछी अर्यालले रेग्मीलाई समर्थ जनाएका हुन् । स्वतन्त्र उमेद्वार अर्यालले एमाले पुतलीबजार ११ का अध्यक्ष पदका उमेद्वार रेग्मीलाई समर्थन जनाउदै […]

Continue Reading

राजनैतिक दल चुनाव प्रचार प्रसारमा व्यस्त

स्थानीय तहको निर्वाचन ९ दिन बाकी रहदा जिल्लामा क्रियाशील राजनैतिक दल चुनाव प्रचार प्रसारमा व्यस्त रहेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र राप्रपाले घर दैलो तथा कोणसभा सम्पन्न गरेका छन् । सोही कार्यक्रम अन्तगत बुधबार नेकपा एमालले पुतलीबजार नगरपालिकाको पुतलीखेत, बाड्खोला, ढडुवा र काफडाडामा घर दैलो तथा कोण सभा कार्यक्रम […]

Continue Reading

नेकपा एमालेको कोल्मा र बहाकोटमा चुनावी कार्यक्रम सम्पन्न

बैशाख ३० स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जादा जिल्लामा क्रियाशील राजनैतिक दल चुनाव प्रचार प्रसारमा व्यस्त रहेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र राप्रपाले घर दैलो तथा कोणसभा सम्पन्न गरेका छन् । सोही कार्यक्रम अन्तरगत मंगलबार नेकपा एमालले पुतलीबजार नगरपालिकाको बहाकोट र कोल्मामा घर दैलो तथा कोण सभा कार्यक्रम सम्पन्न […]

Continue Reading