आँधिखोलाको १२ औं गाउँसभा सम्पन्न

समाचार समाज

आँधिखोला गाउँपालिकाको १२ औं गाउँसभा पालिकाको सभाहलमा सम्पन्न भएको छ । गाउँसभामा सभा अध्यक्ष विश्वनाथ पौडेलले आँधिखोला गाउँपालिकाको आगामी ५ वर्षे कार्य दिशा प्रस्तुत गरेका थिए ।

सोही गाउँसभामा उपाध्यक्ष सिता थापाले आर्थिक वर्ष २०७९।८० को संसोधीत वजेट वक्तव्य प्रस्तुत गरेकी थिईन् । साथै शिक्षा ऐन २०७५ को पहिलो संसोधन २०७९ र आँधिखोला गाउँपालिकाको विजियोजन ऐन २०७९ पहिलो संसोधन सर्वसम्मत पारीत भएको छ । पालिका अध्यक्ष विश्वनाथ पौडेलको अध्यक्षतामा गाउँसभा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *