कक्षा १२ को परिक्षामा त्रिभुवन आदर्श क्याम्पस पहिलो, शुन्यमा काजिमान

हालै प्रकाशीत कक्षा १२ को परिक्षामा पुतलीबजार नगरपालिका अन्तरगत त्रिभुवन आदर्श क्याम्पस, मालेवगर पहिलो भएको छ भने काजिमान हरिटिका मा.वि.को नतिजा शुन्य रहेको छ । वैशाख १४ गतेबाट शुरुभएको कक्षा १२ को परिक्षामा त्रिभुवन आदर्श क्याम्पसबाट २४ जना विद्यार्थीहरु सहभागी भएकामा २० जना पास अर्थात ८३.३३ प्रतिशत पास भएका छन् भने काजीमान हरिटिकाबाट ४ जना […]

Continue Reading

मुक्तिनाथ विकास बैंककी कर्मचारी भण्डारी पक्राउ

मुक्तिनाथ विकास बैंक कस्टमर सर्भिसकी कर्मचारी सन्ध्या भण्डारीलाई स्याङजाको विरुवा गाउँपालिकाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पुतलीबजार नगरपालिका १४ लामागे घर भएकी २१ वर्षीय भण्डारीलाई सुर्योदय बचत तथा ऋण सहकारी लिमिटेड बिरुवा सेवा केन्द्रको रकम हिनामिनामा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । पार्टीका नेताले पैसा लग्ने, सेवा केन्द्र प्रमुख जीवन वाग्लेले बैकिङ् स्टेटमेन्ट […]

Continue Reading

बिरुवा गाउँपालिका अध्यक्ष कुवँरलाई पक्राउ पुर्जी जारी 

जिल्ला अदालत स्याङ्जाले बिरुवा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुवँर सहित तीन जनालाई अनुसन्धानको लागि पक्राउ गर्न अनुमति दिएको छ । सुर्योदय बचत तथा ऋण सहकारी लिमिटेड बिरुवा सेवा केन्द्र प्रमुख जीवन वाग्ले समेत भएको सहकारी ऐन कसुर अनुसन्धानको सिलसिलामा तीन जनालई पक्राउ गरी अनुसन्धानको लागि समोबार प्रहरीले माग गरेको थियो । तत्काल तीन जनालाई पक्राउ […]

Continue Reading

दुना टपारी बनाउदै अर्जुनचौपारीको भगवनीमाई सहकारी

अर्जुन चौपारी गाउँपालिका १ मा जिरोमा मेसिनबाट पातका दुना टपरी बनाउन थालिएको छ । यहाँको भगवतीमाई बहुउदेश्यिय सहकारी लिमिटेडले मेसिनबाट साल, कटुस, चिउरी लगायका पातबाट दुना टपरी बनाएर बिक्री बितरण गर्न थालेको हो । सहकारीका संरक्षक टुकराज अर्यालले पालिका भित्रका बेरोजगार महिलालाई आय आर्जनमा जोड्न उदेश्यले मेसिन ल्याएर दुना टपरी बनाउन थालेको बताए । जगलमा […]

Continue Reading

कर्मचारी संगठन स्याङ्जाले आयोजना गरेका रक्तदान कार्यक्रम

नेपाल निजामती कर्मचारी संगठन स्याङ्जाले शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस २०८१ को अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम गरेको छ । पेशागत आन्दोलनका क्रममा निधन भई शहिद घोषणा भएका शहिदहरुको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, नेपाल रेडक्रस स्याङ्जाका सभापति दिनेश […]

Continue Reading

स्याङजाको गल्याङमा सिद्धार्थ राजमार्ग भासियो

सिद्वार्थ राजमार्गको गल्याङ पोखरा सडक खण्ड अन्तर्गत स्याङजाको गल्याङ नगरपालिका–११ तुल्सिभन्ञ्याङमा र गल्याङ–३ गल्याङ बजारनजिकै राजमार्ग भासिँदा साना ठुला गरी सयौं सवारीसाधन बाटैमा रोकिएका छन् । तिन दिनदेखि भएको वर्षा नरोकिएपछि आइतबार बिहान सडक भासिएको जिल्ला प्रहरी कार्यलय स्याङजाले जनाएको छ । आँधिखोला किनार छेउवाटै जमिन धस्सिएकाले उद्वारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव […]

Continue Reading

स्याङजामा पहिरोले पुरिदाँ ४ को मृत्यु, १ वेपत्ता

अविरल वर्षासगै गएको पहिरोले घर पुरिदाँ स्याङजामा ४ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् । बिरुवा ६ लामाखेतमा इश्वरी लम्सालको घर पहिरोले पुरिदाँ ३ जना, आँधिखोला ३ मा १ जना र भीरकोटमा १ जना वेपत्ता भएका हुन् । पहिरोका कारण मृत्यु हुनेहरुमा विरुवा ६ का ६५ बर्षिय गुईश्वरी शर्मा मरासिनी, ५८ […]

Continue Reading

चापाकोट क्षेत्रको अवैध उत्खन्नमा समन्वयको अनुगमन, ७ लाई कारबाही

जिल्ला समन्वय समिति स्याङजाले चापाकोट क्षेत्रमा भएका गिट्टा, बालुवा र ढुङ्गाको अबैध उत्खन्नमा अनुगमन गरेको छ । समन्वयले चापाकोट क्षेत्रबाट आएका गोप्य उजुरुका आधारमा जिल्ला प्रशासन, प्रहरी कार्यालय, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, कर कार्यालय, पूर्वाधार विकास कार्यालय र संचारकर्मीको रोहोवरमा अनुगन गरेको हो । अनुगमन पश्चात अनुगमन समितिका संयोजक जिल्ला समन्वय समितिका उपाध्यक्ष खड्कराज सुवेदीले […]

Continue Reading

लामागेमा क्रसर नराख्न उच्च अदालतको अल्पकालीन आदेश

उच्च अदालत पोखराले पुतलीबजार नगरपालिकालाई पुतलीबजार नगरपालिका १४, लामागेमा क्रसर नराख्न अल्पकालीन आदेश गरेको छ । उच्च अदालत पोखराका न्याधीस धनसिंह महराको इजालसले स्थानीय अग्निप्रसाद भण्डारीले दायर गरेको रिटमा यस्तो आदेश जारी गरेको हो । पुतलीबजार नगरपालिकाले लामा कन्ट्रक्सन प्रा.लि. काठमाडौंलाई अबैध पत्र मार्फत आँधिखोला दोहन गरि लामागेमा मापदण्ड विपरीत क्रसर राख्न अनुमती दिएको थियो […]

Continue Reading

सुरक्षा बैठकमा क्रसरको चर्चा ः तनाव भयो, रेष्ट गर्ने भन्दै एसपी शर्मा पोखरा प्रस्थान

पुतलीबजार नगरपालिकाको कार्यालयले पुतलीबजार नगरपालिका १४ लामागेमा लामा कन्ट्रक्सनलाई अबैध क्रसर उद्योग स्थापना गर्न अनुमति दिए सगै जिल्लाको सुरक्षा बैठकमा चर्चा भएको छ । लामागेमा अबैध क्रसर उद्योग स्थापना तथा अबैध उत्खनन् हुदा जिल्ला प्रशासन कार्यालय मौन बसेको छ भने जिल्ला प्रहरी कार्यालय भने सुरक्षामा खटिएको हो । विपदमा परेकाहरुलाई राहात दिने तयारीमा बसेको सुरक्षा […]

Continue Reading