निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको आग्रह

यही बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी निर्वाचन आचारसंहिता पालना गर्न जिल्ला प्रशासन कार्यालय स्याङजाले आग्रह गरेको छ । निर्वाचन नजिकिएसंगै जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वच्छ, पारदर्शी, तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागी राज्यका सबै निकाय, मिडिया, राजनैतिक दल, उम्मेदवार र आम नागरिकको भुमिका महत्वपुर्ण रहेको भन्दै निर्वाचन आचारसंहितालाई पालना गर्न गराउन अनुरोध […]

Continue Reading

पुतलीबजारमा अनुगमन कार्यक्रम सम्पन्न

पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएडिपि)को आर्थिक र प्राविधिक सहयोग तथा सुर्याेदय क्लब स्याङजाको व्यवस्थापनमा संचालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल अन्तरगत वितरण गरिएको अनुदानहरुको एक कार्यक्रमका विच अनुगमन गरिएको छ । सल्लाह सुझावहरु संकलन तथा नयाँ नयाँ कार्यक्रम संचालन गर्न अनुगमन गरिएको हो । वितरण अनुदानहरुको अनुगमन गर्दै […]

Continue Reading

स्वतन्त्र उमेदवारका कारण पुतलीबजार १० र ११ मा कांग्रेसलाई अप्ठ्यारो

यही बैशाख ३० गते अधिराज्यभर रहेको ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्वका लागि निर्वाचन हुदै छ । नेकपा एमालेको पकड रहेको पुतलीबजार नगरपालिका अन्तरगतका १० र ११ नम्बर वडामा अध्यक्ष पदमा स्वतन्त्र उमेद्वारका कारण नेपाली कांग्रेसलाई अप्ठ्यारो हुने भएको हो । नेपाली कांग्रेस पार्टीमा धेरै समस्याहरु रहेकाले आफुले पुतलीबजार नगरपालिकाका १० को अध्यक्ष पदमा […]

Continue Reading

चापाकोटमा खुकुरी हानाहान, एमाले कार्यकर्ता घाईते

चापाकोटमा दुई पक्ष विच खुकुरी हानाहान हुदाँ एमालेका एक कार्यकर्ता घाईते भएका छन् । साँखरमा चुनाबी कार्यक्रम सकेर चापाकोट फर्कदै गरेको नेकपा एमालेको समूह र कांग्रेस निकटका युवाहरु विच विपीचोकमा खुकुरी हानाहान भएको थियो । दुई पक्ष विच खुकुरी प्रहार हुदाँ चापाकोट १० बस्ने वर्ष २७ का नेकपा एमालेका कार्यकर्ता नारायण हिस्कीमगर घाईते भएको जिल्ला […]

Continue Reading

पुतलीबजारमा माटो परिक्षण प्रयोगशाला स्थापना

पुतलीबजार नगरपालिका स्याङ्जा र यूएनडिपिको आर्थिक तथा प्राविधिक सहयोग तथा सूर्योदय क्लवको ब्यवस्थापनमा संचालित कोभिड १९ उद्दार तथा सामाजिक आर्थिक प्रतिकार्य पहल कार्यक्रम अन्तरगत पुतलीबजार नगरपालिकामा मिनि डिजिटल माटो परिक्षण प्रयोगशाला स्थापना गरिएको छ । पुतलीबजारका किसानहरूको सेवाका लागि र माटो परिक्षण गरि खेतिबालिको प्रबर्द्धन गर्न प्रयोगशालाको स्थापना गरिएको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश […]

Continue Reading

स्याङ्जामा स्थानीय तहको निर्वाचनको लागि मनोनयन दर्ता शुरु, दर्ता गर्नेको नामावली सहित

यही बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी आईतबार र सोमबार उम्मेद्धार मनोनयनको दर्ता समय तोकिएको छ । निर्वाचन आयोगले बैसाख ११ र १२ गते उम्मेद्धारी मनोनयनको दर्ताका लागी समय दिएको हो । यता स्याङ्जामा ११ स्थानीय तह रहेको जिल्लामा प्रमुख प्रतिष्पर्धी दल सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले उम्मेद्धारी टुंगो लगाउन नसक्दा […]

Continue Reading

अलिद्धारा कांग्रेस परित्याग, पुतलीबजारको मेयरमा उमेद्वारीको घोषणा

पुतलीबजार नगरपालिका १४ (हाल पुतलीबजार नगरपालिका–१ अभियानपथ) निवासी अनुवर अलिले नेपाली कांग्रेस परित्याग गरी पुतलीबजार नगरपालिकाको मेयर पदमा उमेद्वारी घोषणा गरेका छन् । अलीले करिब २० वर्षे कांग्रेसको राजनितीबाट विदा लिदै स्वतन्त्र उमेद्वारको रुपमा पुतलीबजार नगरपालिकाको मेयर पदमा उमेद्वारी घोषणा गरेका हुन् । उनी २०५९ सालबाट नेपाली कांग्रेस पार्टीमा आवद्ध भएका थिए । नेपाली कांग्रेसले […]

Continue Reading

तत्काललाई टर्याे स्याङजामा गठबन्धन

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस स्याङजाले निर्वाचन क्षेत्र नम्बर १ मा रहेका वडाहरुमा उमेद्वारहरुको टुंगो लगाए सगै स्याङजामा गठबन्धन तत्काललाई टरेको छ । गठबन्धनमा रहेका दलहरु सग परामर्श नगरी वडा अध्यक्षहरुका उमेद्वार घोषणा गरेसगै तत्काललाई गठबन्धन टरेको हो । नेपाली कांग्रेस स्याङजाले गठबन्धन सग परामर्श नगरी वडाहरुमा कांग्रेसका मात्रै उमेद्वार […]

Continue Reading

उमेद्वार छनौटको अन्तिम तयारीमा स्याङजाका क्रियाशिल राजनैतिक दल

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मनोनय दर्ताको मिति बैशाख ११ र १२ नजिकिदै छ । स्याङजामा क्रियाशिल राजनैतिक दल नेकपा एमाले र नेपाली कांग्रेस यतीबेला उमेद्वार छनौटको अन्तिम तयारीमा रहेका छन् । ९७ वडा रहेको स्याङजामा नेपाली कांग्रेसलाई गठबन्धनका कारण उमेद्वार छनौटमा फलामे चिउरा बनेको छ । स्याङजा कांग्रेसलाई उमेद्वार छनौटमा […]

Continue Reading

चापाकोटका युवालाई समाजिक संजाल प्रयोग सम्वन्धी प्रशिक्षण

नेकपा एमाले चापाकोट नगर कमिटीले एकदिने सामाजिक संजाल प्रयोग र लेखन शैली सम्वन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । समाजिक संजालको सही सदुपयोग गर्न भन्दै सामाजिक संजाल र लेखन शैली सम्वन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । चापाकोट नगरभित्रका वटै वडाका करिव एक सय युवाहरुलाई प्रशिक्षण गराइएको नगर कमिटीका अध्यक्ष राजु कोइरालाले जानकारी दिए । […]

Continue Reading