पुतलीबजारमा तरकारी खेति तालिम सम्पन्न
पुतलीबजार नगरापलिका र संयूत्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक तथा प्राविधिक सहयोग र सूर्योदय क्लबको व्यवस्थापनमा संचालित हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य पहल कार्यक्रम अन्तर्गत ३ दिने व्यवसायिक तरकारी खेति तालिमको सम्पन्न भएको छ । नगर प्रवत्ता मनोज पौडेलले पुतलीबजारलाई तरकारीमा आत्मनिर्भर बनाउने अभियान भएको बताए । क्लवका अध्यक्ष अनन्त कुमार श्रेष्ठले […]
Continue Reading