खुल्ला तीज गीत तथा एकल नृत्य प्रतियोगिता सम्पन्न
लत्रे पिपल ईन्टरटेनमेन्ट मिडिया हाउस प्रालिले हरितालिका तीज ०८० को अवसरमा खुल्ला तीज गीत तथा एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । पुतलीबजार ७ स्थित जनता माविको प्रांगणमा तीज गीत तथा एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियागितामा तीज गीततर्फ लत्रे पिपल समाज सुधार आमा समूह पुतलीबजार ३ प्रथम, कालिका आमा समूह पुतलीबजार ७ […]
Continue Reading