पछिल्लो साता नेप्से परिसूचक ७५.१८ अंकले गिरावट

पछिल्लो एक साता शेयर बजार मापक नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको थियो । यो साता पाँच दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने वृद्धि भएको छ । यो साताको पाँच दिनको […]

Continue Reading

गठबन्धनलाई मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न ओलीको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरेका छन् । पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई शुक्रबार भर्चुअल्ली शुभारम्भ गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र संघीय तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका हुन् । उनले सत्तारुढ गठबन्धनलाई […]

Continue Reading

त्रिपुरेश्वरमा आधुनिक शौचालय सञ्चालन

काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वर बस विसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमका बीच महानगरका मेयर विद्यासुन्दर शाक्यले आधुनिक शौचालय उद्घाटन गरे । एरोशानसँगको सहकार्यका निर्माण गरिएको शौचालय ५ स्वायर फिटमा निर्माण भएको छ भने यसको लम्बाई २८ फिट र चौडाई १२ फिट रहेको छ । महिला पुरुष दुवैले प्रयोग गर्न मिल्ने यस शौचालयमा […]

Continue Reading

नीजि डेरीले बढाए दूधको मुल्य

नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघले दुग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य नमान्ने बताएका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई संघले दुग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले डिडिसीले आफैँ सम्मिलित भएर गरेको निर्णयलाई लत्याएकोले भन्दै […]

Continue Reading

स्याङ्जामा समन्वय समितिकाे केन्द्रीय कार्यालय उद्घाटन

स्याङ्जा सहयाेग समाज अन्तर्राष्ट्रिय समन्वय समितिकाे केन्द्रीय कार्यालयकाे उद्दघाटन पुतलीबजार नगरपालिका वडा नं १ स्याङ्जामा सम्पन्न भएकाे छ । स्याङ्जा सहयोग समाज स्याङ्जा जिल्ला बाट विश्व भर रहेका स्याङ्जा बासीहरूकाे साझा संस्था रहेकाे कतार साउदी, मलेशिया, अमेरिका, जापान,स्पेन, काेरिया लगायतका २० भन्दा बढि देशमा विस्तार भएकाे सामाजिक सेवामा कृयाशिल भएर कार्य गरिरहेकाे संस्थाका अध्यक्ष टुकराज […]

Continue Reading

गण्डकीमा ३८२ सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशअन्तर्गतका विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको पिसीआर र एन्टिजेन परीक्षणबाट सबैभन्दा बढी कास्की जिल्लामा १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै यस अवधिमा लमजुङमा ६८ जना, तनहुँमा ५३ जना, स्याङ्जामा ३७ जना, म्याग्दीमा ३४ जना, बागलुङमा २३ जना, गोरखामा […]

Continue Reading