कांग्रेस र एमाले बीचको वार्ता बिना निष्कर्ष सकियो

नेकपा एमाले आफ्नो अडानमा लचिलो नहुँदा निर्णायक मानिएको कांग्रेस र एमाले बीचको वार्ता बिना निष्कर्ष सकिएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवाश बालकोटमा बसेको दुई पार्टीका नेताहरुको बैठकमा नेकपा एमालेले संसदमा राखेको मागलाई नै अडान बनाउँदा बैठक निष्कर्ष बिहिन बनेको हो । दुवै पार्टीका शिर्ष नेता तथा पदाधिकारी स्तरमा भएका आधादर्जन बैठकमा […]

Continue Reading

पुतलीबजारमा आईतबार सार्वजनिक विदा

पुतलीबजार नगरपालिकाले फागुन १५ गते आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । फागुन १५ गते मगर समुदायले राष्ट्रिय मगर दिवस मनाउदै आएको अवसरमा आईतबार सार्वजनिक विदा दिने निर्णय पालिकाले गरेको हो । नगरप्रमुख सिमाकुमारी क्षेत्रीद्धारा हस्ताक्षरीत सूचनामा नगर कार्यपालिकाको बैठकको निर्णयानुसार राष्ट्रिय मगर दिवसका दिन फागुन १५ गते आईतबार विदा दिने निर्णय भएको उल्लेख […]

Continue Reading

वालिङ बहुमुखी क्याम्पसमा ‘बिआईसिटीई’ पढाई हुने

नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाई हुने भएको छ । विश्वविद्यालय अनुदान अयोगबाट त्तब्ब् सम्बन्धन प्राप्त क्याम्पसमा शैक्षिक सत्र २०७८÷७९ का लागि स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन एण्ड टेक्नोलोजी एडुकेसन–बिआईसिटीई’ पढाई हुने भएको हो । ४ वर्षे कोर्ष अध्ययनका लागि ३६ सीट संख्या रहेको क्याम्पसले जनाएको […]

Continue Reading

स्याङ्जाका ५ दर्जन बढी विद्यालयहरू छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा स्याङ्जाका ५ दर्जन बढी विद्यालयहरू छनोट भएका छ्न् । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गर्दा स्याङ्जाका ६२ वटा विद्यालयहरू छनोट भएका हुन् । स्याङ्जामा अर्जुनचौपारी गाउँपालिकामा ३ वटा, आँधिखोला गाउँपालिकामा ८ वटा, कालीगण्डकी गाउँपलिकामा ७ वटा, बिरुवा […]

Continue Reading

पुतलीबजार नगरपालिकाको बगाल्थोकमा भवनको शिलान्यास

पुतलीबजार नगरपालिका ११ बगाल्थोकमा एक कार्यक्रमका विच सामुदायीक भवनको शिलान्यास गरिएको छ । समाजका विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने उद्देश्यले सामुदायीक भवनको शिलान्यास गरिएको हो । मनकामना टोल विकास संस्थाको सक्रियतामा निर्माण हुन लागेको सामुदायीक भवनको शिलान्यास गर्दै पुतलीबजार नगरपालिका ११ का वडा अध्यक्ष भवानी प्रसाद लामिछानेले भवनको निर्माण सबै मिलेर गर्नुपर्ने बताउदै आवश्यकता अनुसार विकास […]

Continue Reading

मुस्लिम समाजद्धारा बालगृहमा सहयोग हस्तान्तरण

स्याङजा बाड्खोला मुस्लिम समाज पुतलीबजार नगरपालिका–३, ले एक कार्यक्रमका विच फेदीखोलामा रहेको अमोस सेवा नेपालमा रहेका २७ बालबालिकाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्य र नगद हस्तान्तरण गरेको छ । शैक्षिक सामाग्री हस्तान्तरण गर्दै स्याङजा बाड्खोला मुस्लिम समाजका अध्यक्ष सैदुदिन मियाँले अनाथ बालबालिकाहरुलाई र गरिव दिन दुखी बालबालीकाहरुलाई खुलेर सहयोग गर्नुपर्ने बताए । उनले ईस्लाम धर्मले नै गरिव […]

Continue Reading

प्रमुख प्रशासकीय अधिकृत घर्तीलाई पुतलीबजारमा स्वागत

प्रमुख प्रशासकीय अधिकृतको रुपमा पुतलीबजार नगरपालिकाको कार्यालयमा आउनुभएका रमेश घर्तीलाई एक कार्यक्रमका विच पुतलीबजार नगरपालिकाले स्वागत गरेको छ । प्रमुख प्रशासकीय अधिकृत घर्तीलाई स्वागत गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले पुरा हुन नसकेका कामहरु नयाँ प्रमुख प्रशासकीय अधिकृत घर्तीबाट पुरा हुने विश्वास लिईन् । उनले प्रमुख प्रशासकीय अधिकृत अनुभवी भएको बताउदै पुतलीबजार नगरपालिकाले गर्न नसकेका […]

Continue Reading

तीन जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले शुक्रबार ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । जसमध्ये तीन जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । चितवनमा नवराज अधिकारी, महोत्तरीमा कृष्ण पङेनी र बर्दियामा बिरेन्द्र शाही प्रहरी प्रमुख बनेका छन् । उनीहरुको काज सरुवा भएको हो । चितवनमा रहेका ओम अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दियामा […]

Continue Reading

प्रधान सेनापतीद्धारा कञ्चनपुरमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण

प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् । रक्षासचिव किरणराज शर्मासहित सुदूरपश्चिम प्रदेश पुगेका सेनापती शर्माले शुक्रबार बिहान एक हजार क्षमताको सो निर्माणाधिन होल्डिङ सेन्टर निरीक्षण गरेका हुन् । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा […]

Continue Reading

चापाकोटमा कृषि तथा बन क्याम्पस सञ्चालन हुने

चापाकोटमा कृषि तथा बन क्याम्पस सञ्चालन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा विहिबार चापाकोटमा कृषि तथा बन क्याम्पस सञ्चालनका लागी अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा पूर्व मन्त्री पदमा अर्यालले कृषि तथा वन क्षेत्रको शिक्षा अध्ययन र कमाई सँगै हुने मोडेलबाट सुरु गर्नुपर्ने भन्दै चापाकोटमा क्याम्पस स्थापना गर्नका लागी जग्गा […]

Continue Reading