स्वास्थ्यकर्मी संघ नेपाल स्याङजाको अध्यक्षमा काफ्ले चयन

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल स्याङजाको दोस्रो जिल्ला अधिवेशन एक कार्यक्रमका विच पुतलीबजार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले आफ्नो पेशालाई मर्यादित बनाई नागरीकलाई सेवा प्रदान गर्न आग्रह गरिन् । उनले कोभिडको बेलामा स्वास्थ्यकर्मीहरुले राम्रो काम गर्दै आएको बताउदै रचनात्मक कार्य मार्फत नागरीकहरुलाई […]

Continue Reading

पुतलीबजारमा राष्ट्रपति रनिङ शीलड खेलकुद प्रतियोगिता सुरु

पुतलीबजार नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शीलड खेलकुद प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । पालिका भित्र रहेका नयाँ खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले पुतलीबजार नगरपालिकाको मालेबगरमा राष्ट्रपति रनिङ शीलड खेलकुद प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उदघाटन गर्दै संघिय सांसद नारायणप्रसाद मरासीनीले खेलकुदका माध्यमबाट नगरपालिका र जिल्लातहसम्म पहिचान बढाउन यस्ता प्रतियोगिता आवश्यक रहेको बताए । उनले स्वस्थ्य […]

Continue Reading

पेशागत महासंघको अध्यक्षमा ढकाल निर्वाचित

जिल्ला पार्टी कार्यालयमा भएको नेकपा एमाले समर्थित पेशागत महासंघ स्याङ्जाको तेस्रो अधिवेशनले ताराचन्द्र ढकालको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा कमला मरासीनी र मधुसुदन उपाध्याय, सचिवमा नारायण शर्मा, सहसचिवमा बालकृष्ण भण्डारी, कोषाध्यक्षमा बिष्णुकुमारी शर्मा चयन भएका छन् । यसैगरी, समितिका सदस्यहरुमा बिद्या पराजुली, डोलराज ढकाल, पुण्यप्रसाद भुषाल, युवराज थापा, सुनिल […]

Continue Reading

गाउँको विकासका लागि मिल्नुको विकल्प छैन ः अध्यक्ष थापा

नेकपा एमाले विरुवा गाउँपालिका कमिटिका अध्यक्ष प्रकाश थापाले गाउँको विकासमा सवै राजनितिक दल एकै ठाउमा उभिनुपर्ने बताएका छन् । १५ औ विरुवा महोत्सवको शुक्रबार विरुवा गाउपालिकाको केन्द्र विरुवा बजारमा उदघाटन गर्दै अध्यक्ष थापाले विकासमा सवै राजनितिक दल एकै ठाउँमा उभिन सके मात्रै विरुवामा विकास लहर आउने बताएका हुन् । विरुवा गाउँपालिका विकास गराउनु सवै दलको […]

Continue Reading

सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न पत्रकारसंग अन्तरक्रिया

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले पत्रकारसंग सुर्तीजन्य पदार्थ नियनत्तण सम्बन्धी अन्र्तक्रिया गरेको छ । सुर्ती जन्य पदार्थ नियन्त्रण गर्न पत्रकारको भुमिका कस्तो हुनेलगायत सुर्ती जन्य पदार्थ नियन्त्रणका लागी ऐन, नियमका बारेमा जानकारी दिने उद्देश्यले स्याङ्जाका पत्रकारसंग अन्र्तक्रियाको आयोजना गरेको हो । कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खांणले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागी […]

Continue Reading

स्याङ्जामा घर घर जाऔं, कांग्रेस जितार्औ अभियान सुरु

नेपाली काँग्रेस स्याङ्जाले स्थानीय तहको चुनाव लक्षित गर्दै एक महिने अभियानको घोषणा गरेको छ । स्याङ्जा काँग्रेसले पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि घर घर जाऔं, कांग्रेस जितार्औ भन्ने अभियान सुरु गरिएको हो । अभियानको शुरुवात गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले कांग्रेसका नेता तथा कार्यकर्ता सबै चुनावी अभियानमा लागेर स्याङ्जाका सबै पालिकामा नेपाली कांग्रेसलाई […]

Continue Reading

साक्षरता कार्यक्रमका लागि स्याङजाका ५ पालिकाहरु र रुम टु रिड विच सम्झौता

शिक्षित बालबालिकाहरुबाट नै विश्वमा परिवर्तनको थालनी हुन्छ भन्ने नाराका साथ एक कार्यक्रमका विच रुम टु रिड र स्याङजाका पालिकाहरुबीच साक्षरता कार्यक्रम सम्झौता भएको छ । साक्षरता कार्यक्रमका लागि जिल्लाका ५ पालिकाहरु पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका र रुम टु रिड विच सम्झौता भएको हो । जिल्ला समन्वय समितिको सभा हलमा भएको सम्झौता […]

Continue Reading

संघ र प्रदेशमा पुतलीबजार नगरपालिका उत्कृष्ट

नेपाल नगरपालिका संघ र गण्डकी प्रदेशमा पुतलीबजार नगरपालिका सम्मानीत भएको छ । नगरपालिका संघले २९ औ वार्षिकोत्सवको अवसर पारेर पुतलीबजार नगरपालिकालाई सम्मान तथा पुरस्कृत गरेको हो । नगरपालिका संघले ५ विधामा पुतलीबजार नगरपालिका सहित देश भरका ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको थियो । संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासन तर्फ पुतलीबजार नगरपालिका […]

Continue Reading

सांसद बिष्टले गरे माओवादी केन्द्र परित्यागको घोषण

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए । उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख […]

Continue Reading

रेग्मी बन्धु समाज स्याङजाको भेला सम्पन्न, अध्यक्षमा नवदत्त चयन

कौशिक गोत्रीय रेग्मी बन्धु समाज स्याङजाको जिल्ला भेला तथा भेटघाट कार्यक्रम पुतलीबजार नगरपालिका–५ हरिहर धाम नयाबजारमा सम्पन्न भएको छ । नयाँ कार्यसमिति गठन गर्ने तथा धर्मको महत्व प्रचार प्रसार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कौशिक गोत्रीय रेग्मी बन्धु समाजका केन्द्रिय अध्यक्ष निल प्रसाद रेग्मीले वर्तमान समयमा धार्मीक महत्व बड्दै गएको […]

Continue Reading