एउटै शिर्षकमा २६ पटक रकमान्तार
कालीगण्डकी गाउँपालिकाले एउटै शिर्षकमा २६ पटक रकमान्तार गरेको पाइएको छ । महालेखा परीक्षक कार्यालयद्धारा सार्वजनिक ५९ औँ वार्षिक प्रतिवेदनअनुसार कालीगण्डकी गाउँपालिकाले मूल बाटो र शाखा बाटो सरसफाइका लागि २६ पटक रकमान्तर गरेको पाइएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३ मा स्वीकृत सीमा र शीर्षकबाहिर गई खर्च गर्न नपाउने व्यवस्था छ । […]
Continue Reading