भव्यताका साथ स्याङजामा निजामती सेवा दिवस सम्पन्न

व्यवसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन भन्ने मुल नाराका साथ १९ औं निजामती सेवा दिवस २०७९ समारोह पुतलीबजारमा रहेको सिटीहलमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले कर्मचारीलाई काम गर्न मिल्ने मात्रै काम गर्न निर्देशन दिए । प्रजिअ पौडेलले व्यक्तिगत लोभका कारण कर्मचारी क्षेत्रमा आच आउने […]

Continue Reading

१८ विद्यालयलाई हाइटेक शैक्षिक सामाग्री वितरण

स्वावलम्बन जिवन पद्धति केन्द्र पोखराको आयोजनामा एक कार्यक्रमका विच पुतलीबजार नगरपालिकाको सभाहलमा हाइटेक शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपालमा उपलब्ध पहुँचयुक्त शैक्षिक सामग्रीको विस्तार परियोजना अन्तरगत शैक्षिक सामाग्री वितरण गरिएको हो । हाइटेक शैक्षिक सामाग्री वितरण गर्दैै गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले प्राप्त सामाग्रीहरुको सहि सदुपयोग गर्न अनुरोध गरे । उनले ग्रामणी क्षेत्रमा […]

Continue Reading

पुतलीबजारमा ४ दिने रेफ्री प्रशिक्षण सुरु

जिल्ला भलिवल संघ र जिल्ला भलिवल रेफ्री कमिशन स्याङ्जाको आयोजनामा आयोजित जिल्ला स्तरीय ४ दिने भलिवल रेफ्री प्रशिक्षण बुधबार देखि पुतलीबजारमा शुरु भएको छ । खेलीडीहरुको खेल विकाउन, खेलाडीहरुलाई सक्षम बनाउन तथा खेलाडीहरुमा उत्साह र मनोवल वृद्धि गर्न रेफ्री प्रशिक्षण शुरु गरिएको हो । प्रशिक्षणको उदघाटन गर्दै गण्डकी प्रदेश युवा तथा खेलकूद मन्त्री राजिब गुरुङले […]

Continue Reading

फेदीखोलाको स्वास्थ्य चोैकीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

राष्ट्रिय प्रजातन्त्र पार्टी फेदीखोला तथा राप्रपा जिल्ला कमिटी स्याङ्जाले फेदीखोला गाउँपालिकाको स्वास्थ्य चोैकीलाई अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । राप्रपा फेदीखोलाले आयोजना गरेको एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीलाई हस्तान्तरण गरिएको हो । पछिल्लो समय पुनः कोरोना भाइरस फैलिन थाले पछि जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री सहयोग गरेको जनाइएको छ […]

Continue Reading

हरीनासमा उद्यमीहरुलाई प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न

हरीनास गाउँपालिका–७, कोइरालेमा गरिबि निवारणका लागी लघुउद्धम विकास कार्यक्रम अन्तरगत शिप विकास तालिम प्राप्त उद्यमीहरुका लागी प्रविधि हस्तान्तरण र प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । हरीनास गाउँपालिकाको आर्थिक सहयोग र संगम तालिम तथा परामर्श केन्द्र म्याग्दीको व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै हरीनास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोख्रेलले सहभागीहरुलाई […]

Continue Reading

पुतलीबजारमा नर्सरी ब्यवस्थापन तालिम

पुतलीबजार नगरपालिका र यूएनडिपिको आर्थिक सहयोग र सूर्योदय क्लवको ब्यवस्थापनमा संचालित हरित पुनरूत्थान तथा कोभिड १९ प्रतिकार्य पहल कार्यक्रम अन्तरगत पुतलीबजार १ मा नर्सरी ब्यवस्थापन तालिम सम्पन्न भएको छ । तालिममा पुतलीबजार १ का १५ वटा टोलका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । प्रत्येक टोलमा एक तरकारी नर्सरी स्थापना गर्ने र सो नर्सरीबाट उत्पादित बिरुवा सबै […]

Continue Reading

गठबन्धन रहन्छकी रहदैन भन्ने चिन्ताले मुलुक बरबाद पार्न पाईदैन

नेकपा एमालेकी सचिव पद्मा अर्यालले गठबन्धन रहन्छकी रहदैन भन्ने चिन्ताले मुलुक बरबाद पार्न नपाइने बताएकी छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवशको अवसरमा राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाद्वारा गल्याङमा ओयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै एमाले सचिव अर्यालले सो कुरा बताएकी हृुन् । देशको अर्थिक अवस्था चौपट हुने दिशा तर्फ […]

Continue Reading

मृगौला पिडित गुरुङलाई जिफन्टको आर्थिक सहयोग

नेपाल ट्रेड युनियन महासंघ जिफन्टको ३३ औं स्थापना दिवसको अवसरमा मृगौला पिडिट जिफन्ट सदस्यलाई आर्थिक सहयोग वितरण गरिएको छ । पुतलीबजार नगरपालिका ११ फापरथुममा रहनुभएकी जिफन्ट सदस्य मृगौला पिडित बागमती गुरुङलाई आर्थिक सहयोग वितरण गरिएको हो । मृगौला पिडित गुरुङलाई ८ हजार उपलब्ध गराउदै नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा जिफन्ट स्याङजाका पूर्व इन्चार्ज सुभाष […]

Continue Reading

लोफा पोखराको स्थापना समारोह सम्पन्न

१६ जुलाई २०२२ मा, लोफा पोखराले डी’भिलेज रेस्टुरेन्ट, चिप्लेढुंगा, पोखराको स्थलमा स्थापना समारोह सफलतापूर्वक सम्पन्न गर्यो। हामीले कार्यक्रमको औपचारिक उद्घाटन गर्‍यौं। त्यसपछि, लोफा पोखरा बारे संक्षिप्त सामान्य परिचय दिएर कार्यक्रम सुरु भयो । उपाध्यक्ष निर्देश सुवेदीले स्वागत मन्तव्य दिएपछि सञ्चालक समितिका सबै सदस्य, केन्द्रीय सदस्य तथा साधारण सदस्यहरूबाट सपथ ग्रहण समारोहतर्फ लाग्यौँ । प्रमुख अतिथि […]

Continue Reading

पुतलीबजारको निर्णय प्रति शिक्षक असन्तुष्ट

पुतलीबजार नगरपालिका १ बालमन्दिरमा एक कार्यक्रमका विच अस्थायी करार र राहत शिक्षकको भेला सम्पन्न भएका छ । पुतलीबजार नगरपालिकाले मात्र राजनीतिक प्रति शोतको आधारमा शिक्षकलाइ दुख दिएको विषयमा शिक्षकको भेला सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज याम बहादुर कुवरले अस्थायी शिक्षकहरु मर्कामा परेको बताए […]

Continue Reading