चापाकोट नगरपालिकाका निवर्तमान मेयर गिरीको मृत्यु

चापाकोट नगरपालिकाका निवर्तमान मेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–१०, बर्जा स्थित सवारी दुर्घटना हुदा चापाकोट नगरपालिका ४ दार्सिङ घर भै हाल पुतलीबजारमा बस्ने ६० वर्षीय गिरीको मृत्यु भएको हो । बालिङबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०१ नम्बरको स्कारपियो पुतलीबजार नगरपालिका १० वर्जामा अनियन्त्रित भई दुर्घटना भएको […]

Continue Reading

गण्डकी प्रदेश सभा सदस्य पौडेलद्धारा निर्वाचन खर्च सार्वजनिक

स्याङजा निर्वाचन क्षेत्र नम्बर २ अन्तगरतको प्रदेश सभा ख बाट निर्वाचित नेकपा एमालेका सांसद सुधिरकुमार पौडेलले मंसिर १० गते भएको निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत ८ लाख ८५ हजार ६ सय ६८ रुपैयाको खर्च सार्वजनिक गरेका हुन् । गण्डकी प्रदेश सभा सदस्य पौडेलले चुनावमा फोटोकपी, छपाई, प्रचार प्रसार […]

Continue Reading

विरुवामा मिसन ग्रासरुट अभियान सम्पन्न, योद्धाहरुलाई सम्मान

नेकपा (एमाले) विरुवा गाउँ कमिटीको आयोजनामा मिसन ग्रासरुट अभियानको समापन तथा अग्रज कम्युनिष्ट योद्धाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ। अभियानका केन्द्रिय प्रतिनिधि एवं पार्टी पोलिटब्युरो सदस्य लिला बहादुर थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा पोलिटब्युरो सदस्य थापा मगरले नेकपा एमाले निर्माणमा थुप्रै योद्दाहरुको योगदान रहेको चर्चा गर्दै उहाँहरुका योगदानलाई पार्टीले हरक्षण शिरमा […]

Continue Reading

पाईलट कुट्ने २० लाख धरौटिमा छुटे

खेल संचालन भैरहेको बेला हेलिकप्टर ल्याण्ड गरेको आरोपमा पाईलट कुटपीट गर्ने र हेलीमा सवार यात्रुहरु धरौटीमा छुटेका छन् । स्याङजाको वालिङमा फुटवल खेल संचालन भैरहेको बेला सोही स्थानमा प्रभुको हेलिकप्टर ल्याण्ड भएको थियो । धरौटीमा छुट्नेहरुमा पाईलटलाई कुटपीट गर्ने २ जना र हेलीमा सवार ४ जना रहेको प्रहरीले जनाएको छ । छुटेका मध्ये ४ जना […]

Continue Reading

स्याङजाका विवादित २ डिएसपीले बुझे रमना पत्र

स्याङजाको वडा प्रहरी कार्यालय वालिङ र इलाका प्रहरी कार्यालय चापाकोटमा कार्यरत प्रहरी नायव उपरीक्षकहरु क्रमशः ढकेन्द्र खतिवडा र खर्ग नारायण शाह सरुवा भए सगै रमना पत्र बुझेका छन् । खतिवडाको प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशालय बजेट शाखामा र शाहको अनिवार्य अवकाश हुने भएपछि रमना पत्र बुझेका हुन् । वडा प्रहरी कार्यालय वालिङमा […]

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न जारी छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छन् । मंगलवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको उत्तर दिँदै उनले यस्तो बताएकी हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार संकटमा नरहेको बताईन् । उनले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पार्टीलाई […]

Continue Reading

स्याङजामा विद्यार्थीको मोबाईल चोर्ने शिक्षक पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङजाले आफ्नै विद्यार्थीको मोबाईल चोरी गर्ने एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १९ का २१ वर्षीय किरण तिवारी रहेको प्रहरीले जनाएको छ । परीक्षा गार्ड समेत रहेका कम्प्यूटर पढाउने तिवारीले पुतलीबजार नगरपालिका १ मा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा स्नातक तह दोस्रो वर्षको बार्षिक परीक्षा संचालन […]

Continue Reading

पाईलटलाई कुटपिट गर्ने प्रहरीको नियन्त्रणमा

अनिता गौतम जिल्ला प्रहरी कार्यालय स्याङजाले प्रभु एयरको हेलिकप्टका क्याप्टेन रानेश डंगोललाई कुटपिट गर्ने यामबहादुर गुरुङ र सुरेश श्रेष्ठलाई र यात्रुहरु विनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिमबहादुर रानालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थपगरी नियन्त्रणमा लिएको हो । गएको विहिबार वालिङ स्थित […]

Continue Reading

गल्याङ नगरपालिकाका पूर्वमेयर अधिकारी सहित ५ कर्मचारीलाई अख्तियारको मुद्धा

गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी र नगरपालिकाका तत्कालिन कर्मचारी विरुद्ध अदुवाको बीऊ खरिद गर्दा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । महंगो मूल्यमा गुणस्तरहीन अदुवाको बीऊ खरिद गरेको आरोपमा अख्तियारले पूर्वमेयर अधिकारी, प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालिन लेखापाल राजेन्द्र रेग्मी, खरिदार सन्तोष कोइराला […]

Continue Reading

प्रदेश सांसद पौडेलद्वारा वडा कार्यालयको उद्घाटन

आँधीखोला गाउँपालिका वडा नम्बर २, चिलाउनेबासको नवनिर्मित वडा कार्यालयको भवन एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता […]

Continue Reading