हुनिकोटमा इको भिलेज ब्यवस्थापन तालिम सम्पन्न

पुतलीबजार नगरपालिका र सयुक्त राष्ट्रसंघिय बिकास कार्यक्रम यूएनडीपीको आर्थिक सहयोग तथा सुर्योदय क्लबको ब्यबस्थापनमा पुतलीबजार नगरपालिका २ हुनिकोटमा संचालित ३ दिने ईको होमष्टे तालिम समापन भएको छ । स्थानीय खाद्य बस्तुको उपयोग गर्दै बिभिन्न परिकार निर्माणगरी पर्यटकलाई खुवाउने लक्ष्यका साथ तालिमको आयोजना गरिएको कल्बका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिए । तालिमको समापन कार्यक्रममा बोल्दै पुतलीबजारका […]

Continue Reading

विद्यालयका कम्प्यूटर चोरी गर्ने ७ जना स्याङजा प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय स्याङजा विभिन्न विद्यालयबाट कम्प्यूटर चोरी गरी विक्रि वितरण गर्ने ७ जनालाई नियन्त्रणमा लिएको छ । फेदीखोला ४ मा रहेका आरुखर्क आधारभूत विद्यालय र राम्चेदेवी आधारभूत विद्यायलबाट कम्प्यूटरहरु, प्रिन्टरहरु र प्रोजेक्टर लगाएतका सामाग्री चोरी गरी विक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा फेदीखोला ४ का २६ वर्षीय प्रेम वि.क, […]

Continue Reading

मंसीर २६ गते समानुपातिकतर्फका सांसदहरु निर्वाचित भएको घोषणा हुने

निर्वाचन आयोगले मंसीर २६ गते (सोमबार)सम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । हालैसम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, […]

Continue Reading

ग्ल्यामर भन्दा पनि अभिनयमा रुची राख्छुः नम्रता सापकोटा

नेपाली चलचित्र डेसान देशभर प्रदर्शनमा आएको छ । फिल्म शुक्रवारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो । शुक्रवार साँझ दर्शकहरुसँगै चलचित्र हेरिसकेपछि कलाकारहरुले दर्शकहरुबाट राम्रो माया पाएको बताए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री नम्रता सापकोटाले चलचित्रमा नराम्रो कुराहरु चाँडै फैलिन्छ, महामारी जस्ता नराम्रा कुराहरु चाँडै फैलिने भन्नेकुरालाई चलचित्रमा देखाइएको बताईन् । उनले चलचित्रमा आफूले भाइरसको […]

Continue Reading

प्रांगणमा कुर्ची र टेबुल राखेर पालिका अध्यक्षले सुरु गरे कामकाज

फेदीखोला गाउँपालिका स्याङ्जामा जनप्रतिनीधिले नै गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी लगाएपछि गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले पालिका प्रांगणमा टेवल राखेर काम गर्न थालेका छन् । कार्यपालिका बैठक आह्वान नगरेको लगायत विभिन्न मागहरु राख्दै नेपाली काँग्रेसबाट निर्वाचति जनप्रतिनीधिहरुले बुधबार अध्यक्षको कार्यकक्षमा ताला लगाएका थिए । कार्यपालिका बैठक आह्वान नगरेको, करारका कर्मचारीको आफूखुसी म्याद थप गरेको, आवश्यक समितिहरु गठन […]

Continue Reading

स्याङजा निर्वाचन क्षेत्र १ को क मा थापा मगर उमेद्वार

स्याङजा निर्वाचन क्षेत्र १ को क मा माओवादी केन्द्रबाट अमृता थापा मगरका नाम अन्तिम टुङगो लागेको छ । मंसिर ४ गते हुनु निर्वाचनका लागि निर्वाचन क्षेत्र नं. १ को क मा थापाको नाम टुङगो लागेको नेकपा माओवादी केन्द्र स्याङजाका संयोजक प्रकाश न्यौपाने किरणले जानकारी दिए । गठबन्धनको भागबन्डा अनुसार निर्वाचन क्षेत्र नं. १ को क […]

Continue Reading

पुतलीबजारमा तरकारी खेति तालिम सम्पन्न

पुतलीबजार नगरापलिका र संयूत्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक तथा प्राविधिक सहयोग र सूर्योदय क्लबको व्यवस्थापनमा संचालित हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य पहल कार्यक्रम अन्तर्गत ३ दिने व्यवसायिक तरकारी खेति तालिमको सम्पन्न भएको छ । नगर प्रवत्ता मनोज पौडेलले पुतलीबजारलाई तरकारीमा आत्मनिर्भर बनाउने अभियान भएको बताए । क्लवका अध्यक्ष अनन्त कुमार श्रेष्ठले […]

Continue Reading

सूर्याेदय क्लबको साधारण सभा सम्पन्न

सूर्याेदय क्लब बाड्खोलाको २४ औ साधारण सभा पुतलीबजार नगरपालिका ३ बाडखोलामा सम्पन्न भएको छ । कार्यक्रममा गैरसरकारी सस्था महासंघ स्याङजा शाखाका अध्यक्ष गोविन्द प्रसाद शर्माले अन्य क्लबहरुले समाजमा रचनात्मक कार्य गर्नुपर्ने बताउदै सुर्योदय क्लबले रचनात्मक कार्य गर्दै आएको बताए । उनले अन्य क्लबहरुले पनि सुर्याेदय क्लबले जस्तै कामहरु गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला वचत […]

Continue Reading

एमाले पहिलो ठुलो पार्टी बन्ने ः नेता श्रेष्ठ

नेकपा एमाले गण्डकी प्रदेश सचिवाल सदस्य डा. बुद्धिमान श्रेष्ठले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो ठुलो पार्टी बन्ने बताएका छन् । गठबन्धनका नाममा कामचलाउ सरकारले सिंको समेत भाच्न नसकेको बताउदै एमाले सरकारले ल्याएका योजनाहरु काटेर काम गर्न नसकेकोमा जनताले एमालेलाई ठुलो पार्टी बनाउने बताएका हुन् । प्रेस चौतारी स्याङजाले चापाकोटमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले सबैलाई […]

Continue Reading

यही भदौ २९ गते राप्रपा अध्यक्ष लिङदेन स्याङजा आउने

एक कार्यक्रमका विच प्रगतिनगरमा रहेको ठकुरी समाजको भवनमा राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङजाले पत्रकार सम्मेलन आयोजना गरेको छ । पार्टीका आगामी योजना र कार्यक्रम तथा आउने चुनावमा उमेद्वारहरुको नामावली प्रकाशन गर्न उक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रमुख पन्चराम गुरुङले पार्टी मजबुद बनाउन तथा प्रचार प्रसारको लागि केन्द्रिय […]

Continue Reading