खुल्ला तीज गीत तथा एकल नृत्य प्रतियोगिता सम्पन्न

लत्रे पिपल ईन्टरटेनमेन्ट मिडिया हाउस प्रालिले हरितालिका तीज ०८० को अवसरमा खुल्ला तीज गीत तथा एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । पुतलीबजार ७ स्थित जनता माविको प्रांगणमा तीज गीत तथा एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियागितामा तीज गीततर्फ लत्रे पिपल समाज सुधार आमा समूह पुतलीबजार ३ प्रथम, कालिका आमा समूह पुतलीबजार ७ […]

Continue Reading

संविधान दिवसमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यस पटक प्रदान नगर्ने

सरकारले संविधान दिवसमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यस पटक प्रदान नगर्ने भएको छ । शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीपरिषद्को बैठकले विभूषण वितरण कार्यलाई मर्यादित एवं व्यवस्थित गरी विभूषणको गरिमा बढाइ राष्ट्रको सम्मानका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषण सम्बन्धी प्रचलित कानूनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गर्ने […]

Continue Reading

६१ किलो सुन तस्करीको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाइयो

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) ले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवदेन जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा बुझाएको छ । सिआइबीले बुधवार जिल्ला सरकारी वकील कार्यालयमा ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो । जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका प्रवक्ता महेशप्रसाद खत्रीले अनुसन्धान प्रतिवेदन कार्यालयमा आएको जानकारी गराए । […]

Continue Reading

सरकारी छाप र कागजपत्र किर्ते गर्ने पुतलीबजारका ३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङजाले सरकारी छाप र कागजपत्र किर्ते गर्ने पुतलीबजारका ३ जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिकाको पत्रका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१, कालाखोलाका वर्ष ३३ का रामप्रसाद पौडेल, ट्याक्सीचोक बस्ने वर्ष ४० का शालिकराम पोख्रेल र टक्सार घर भई हाल पोखरा बस्ने ४७ वर्षका रामचन्द्र सुवेदी रहेका […]

Continue Reading

राष्ट्रिय युवा संघ नेपाल विरुवा–७ को अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल विरुवा गाउँपालिका ७ को अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा विरुवा गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमाले स्याङजाका सचिवालय सदस्य सुर्य कुवरले युवाहरुको सहयोगले आफु सफल भएको बताउदै पालिकाले युवाहरुको पक्षमा काम गर्ने बताए । उनले पालिकाले संचालनमा ल्याएका कार्यक्रमहरुमा युवाहरु जोडिएर आर्थिक उपार्जन गर्नुपर्ने बेलाआएको बताए । कार्यक्रममा राष्ट्रिय युवा संघका […]

Continue Reading

युवा संघले गर्याे गल्याङको गलकोट माविमा बृक्षारोपण

राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाले बृक्षारोपण अभियानलाई तिव्र पारेको छ । जिल्लाका सामुदायिक विद्यालय तथा क्याम्पसहरु परिसरमा फलफुलका विरुवाहरु रोपण गर्ने अभियानलाई तिव्रता दिईएको युवा संघले जनाएको छ । युवा संघको देशव्यापी अभियान अन्र्तगत शनिबार गल्याङ नगरपालिका वडा नं. ११ मा रहेको गलकोट माध्यमिक विद्यालय परिसरमा बृक्षारोपण गरिएको हो । एक युवा ५ फलफुलका विरुवा […]

Continue Reading

युवा संघको अभियान ः विद्यायलमा फलफुलका विरुवा रोपण

राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाले बृक्षारोपण गरेको छ । युवा संघको देशव्यापी अभियान अन्र्तगत स्याङ्जाको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा बृक्षारोपण गरि शुरु गरिएको हो । एक युवा ५ फलफुलका विरुवा सामुदायिक विद्यालय परिसरमा भन्ने अभिप्रायका साथ मंगलबार सिद्धार्थ बहुमुखी क्याम्पसमा बृक्षारोपण गरिएको हो । बृक्षारोपणको उद्दघाटन नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य तथा प्रदेश सांसद […]

Continue Reading

लाम्पाटामा दौड प्रतियोगिता सम्पन्न, केसी प्रथम

पुतलीबजारमा २३ वर्ष मुनिका लागी दौड प्रतियोगिता सम्पन्न भएको छ । ड्रीम चेजर्स युथ क्ल्ब पुतलीबजार-१३ , स्याङ्जाले जिल्लास्तरीय ३ किलोमिटर अण्डर तेईस पुरुष दौड प्रतियोगिताको आयोजना गरेको हो । समाज विकास युवाको काँधमा भन्ने नाराका साथ केहि समय अघि मात्रै स्थापना भएको क्लबले खेलको विकास र सामाजिक काममा युव सहभागिता बढाउने उद्देश्यले क्लब स्थापना […]

Continue Reading

मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा बालगृहलाई खाद्यान्न प्रदान

नेपाल निजामती कर्मचारी संगठन स्याङ्जा जिल्ला कार्य समितिले शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा बालगृहलाई खाद्यान्न प्रदान गरेको छ । संगठनले फेदिखोला गाउँपालिका वडा नं. १ कटुस्वारामा रहेको अमोर सेवा नेपालद्धारा संचालित बालगृहका लागी खाद्यान्न हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा फेँदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले अभिभावक विहिन बालबालिकाहरुको अभिभाकत्व लिईरहेको बालगृहलाई सबैले सहयोग […]

Continue Reading

जिल्लामै पहिलो पटक एच ए को पढाई शुरु हुने

स्याङ्जा जिल्लामै पहिलो पटक (डिप्लोमा ईन जनरल मेडिसिन) एच ए को पढाई शुरु हुने भएको छ । वालिङमा रहेको पायोनियर्स हायर एजुकेशन एकेडेमी पाईनिअजमा चिकित्सा शिक्षा अन्तर्गत डिप्लोमा ईन जनरल मेडिसिन एच एको पढाई हुन लागेको हो । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद सिटिईभिटीले सम्वन्धन पाएको पायोनियर्सले बिगत २८ वर्ष देखि प्राविधिक शिक्षाका विभिन्न […]

Continue Reading