भित्ते पात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

पोखरा नवलपुर सम्पर्क समाजले नववर्ष २०७९ सालको पावन अवसरमा भित्ते पात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।पोखराको न्युरोडमा अवस्थित इजि एकेडेमीको सभा हलमा भयको थियो । उक्त कार्यक्रममा समाजसेवी शेर बहादुर ठाडा मगरले पोखरा नवलपुर सम्पर्क समाजले गरेका गतिबिधिहरु प्रति खुशी ब्यक्त गरेका थिए । उनले आगामी दिनमा समाजले गर्न सम्पूर्ण कार्यक्रमहरुलाई […]

Continue Reading

नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

प्रेस चौतारी नेपाल स्याङ्जा शाखाको आयोजनामा पत्रकार भेटघाट तथा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम वालिङ स्थित पर्यटकीय स्थल घ्वाङखोलामा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष कृष्ण खांणले पत्रकार समाजको दर्पण रहेकाले पत्रकारले मुलुकलाई अगाडि बढाउन महत्वपुर्णा भुमिका खेल्नुपर्ने बताए । आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले गरेका कामहरु जनतामाँझ पु¥याउने […]

Continue Reading

बर्तमान सरकारको उपहार मुल्य वृद्धि ः पूर्व मन्त्री बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले परमादेशको सरकारले जनतालाई मुल्य वृद्धिको उपहार दिएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल वालिङ नगर कमिटिले आयोजना गरेको भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै एमालेका पोलिटव्युरो सदस्य तथा पुर्व मन्त्री बस्नेतले जनताको दैनिकिलाई कष्टकर हुने गरी मुल्य वृद्धि हुँदा समेत सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए । डिजेल […]

Continue Reading

स्थानीय परिस्थितिका आधारमा दलहरुबीच गठबन्धन हुने

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले आसन्न निर्वाचनमा स्थानीय परिस्थितिका आधारमा दलहरुबीच गठबन्धन हुने बताएका छन् । ‘घर घर जाऔं काँग्रेस जिताऔं’ एकमहिने अभियानकाबारेमा जानकारी दिन स्याङ्जाको पर्यटकीय गाउँ सिरुबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली काँग्रेस गठबन्धनको पक्षमा रहेको स्पष्ट पारे । नेपाली काँग्रेस स्याङ्जाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले […]

Continue Reading

स्याङजा मालपोतले मनायो लिखत पारितको शतबार्षिकी

मालपोत कार्यालय स्याङजाले लिखत पारितको शतबार्षिकीको अवसरमा कार्यालय परिसरमा एक कार्यक्रम आयोजना गरेको छ । मालपोत कार्यालयले आफ्ना गतिविधि सेवाग्राही समक्ष पु¥याउन उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मालपोत कार्यालय स्याङजाका प्रमुख मालपोत अधिकृत शोभाकान्त पौडेलले जग्गा प्रशासनमा लिखित राजेष्ट्रशन पारित भएको १०० वर्ष पुरा भएको अवसरमा सुधारका कार्यहरुका बारेमा जानकारी गराएका […]

Continue Reading

आँधिखोला गाउँपालिकाको अध्यक्षमा एमालेबाट पौडेल सिफारिस

बैशाख ३० गते हुने स्थानीय तहको चुनाबको मिति नजिकिदै जादा आँधिखोला गाउँपालिकाको अध्यक्ष पदको उमेद्वारका लागि नेकपा एमालेबाट जिल्ला उपसचिव विश्व पौडेलको नाम सिफारिस भएको छ । पालिका अध्यक्ष पदको उमेद्वारका लागि पौडेलको नाम निर्विरोध सिफारिस भएको हो । नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तथा आँधिखोला गाउँपालिका अध्यक्ष सुधिर पौडेलको प्रमुख आतिथ्यमा भएको भेलाले […]

Continue Reading

पुतलीबजारको मेयर पदका लागि डेढ दर्जन नेताको दाबी

बैशाख ३० गते हुने स्थानीय तहको चुनाबको मिति नजिकिदै जादा पुलतीबजार नगरपालिकामा मेयर पदका लागि नेताहरुको नाम चर्चा हुन थालेको छ । पुतलीबजार नगरपालिकाको मेयर पदमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजबादी र राप्रपाबाट नेताहरुको नाम चर्चामा आउन थालेको हो । नेकपा एमालेबाट पुतलीबजारको मेयर पदमा सिमाकुमारी क्षेत्री, महेश पुरी, दोबबहादुर कार्की, अनन्तकुमार […]

Continue Reading

गभर्नर निलम्बन, सरकारको निर्लज्जता प्रकट ः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन् । अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताए । शनिबार काठमाडौंमा आयोजित […]

Continue Reading

गणतन्त्रमा नातावाद

संविधान भन्छ, समावेशी लोकतान्त्रिक गणतन्त्र । जसको मर्म र भावना हो, सबै क्षेत्र वर्ग लिंग र जातीको समान प्रतिनिधित्व । त्यसैका लागि यो मुलुकमा संघीय लोकतान्त्रिक समावेशी गणतन्त्रको स्थापना भएको हो । तर, पछिल्लो नियुक्तिको प्रसंगले सरकार असमावेशी भएको आरोप लागेको छ । पछिल्लो पटक देउवा सरकारले १२ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय ग¥यो […]

Continue Reading

परम्परागत कला संस्कृतिको जगेर्नाको लागि पञ्चेबाजा वितरण

लोप हुँदै गइरहेको परम्परागत र मौलिक नेपाली पञ्चेबाजा संरक्षणका लागि स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका ६ वटै वडाका ८ वटा बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको छ । विभिन्न शुभ कार्यका शुभ साइतका रूपमा लिइने बाजालाई लोप हुन नदिन पञ्चेबाजा संरक्षणका लागि बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको हो । चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पञ्चेबाजा बजाउने […]

Continue Reading