तीन जिल्लाका प्रहरी प्रमुख फेरिए

पत्रपत्रिका बाट समाचार

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले शुक्रबार ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । जसमध्ये तीन जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । चितवनमा नवराज अधिकारी, महोत्तरीमा कृष्ण पङेनी र बर्दियामा बिरेन्द्र शाही प्रहरी प्रमुख बनेका छन् । उनीहरुको काज सरुवा भएको हो ।

चितवनमा रहेका ओम अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दियामा रहेका इश्वर कार्की प्रहरी प्रधान कार्यालय र महोत्तरीमा रहेका दिनेश आचार्यको अपराध महाशाखामा सरुवा भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *