पुष्प चन्द्र ट्रष्टले सहायता कार्यक्रमलाई निरन्तरता
पुष्प चन्द्र ट्रष्टले विद्यार्थी सहायता कार्यक्रमलाई निरन्तरता दिएको छ । पुतलीबजार नगरपालिका ३ मा रहेको ट्रष्टले स्वर्गिय पुष्प मान श्रेष्ठको ३२ औं स्मृति दिवसका अवसरमा पुतलीबजार नगरपालिका ३ स्थित श्री पुण्य शिला आधारभुत विद्यालयमा शैक्षिक सामग्रीहरु वितरण गरेको हो । सो क्रममा ट्रष्टले नयाँ वर्षको भित्तेपात्रो विमोचनसंगै शुभकामना आदानप्रदान समेत गरेको छ । स्मृति दिवस […]
Continue Reading