लोफा पोखराको स्थापना समारोह सम्पन्न
१६ जुलाई २०२२ मा, लोफा पोखराले डी’भिलेज रेस्टुरेन्ट, चिप्लेढुंगा, पोखराको स्थलमा स्थापना समारोह सफलतापूर्वक सम्पन्न गर्यो। हामीले कार्यक्रमको औपचारिक उद्घाटन गर्यौं। त्यसपछि, लोफा पोखरा बारे संक्षिप्त सामान्य परिचय दिएर कार्यक्रम सुरु भयो । उपाध्यक्ष निर्देश सुवेदीले स्वागत मन्तव्य दिएपछि सञ्चालक समितिका सबै सदस्य, केन्द्रीय सदस्य तथा साधारण सदस्यहरूबाट सपथ ग्रहण समारोहतर्फ लाग्यौँ । प्रमुख अतिथि […]
Continue Reading