पुष्प चन्द्र ट्रष्टले सहायता कार्यक्रमलाई निरन्तरता

पुष्प चन्द्र ट्रष्टले विद्यार्थी सहायता कार्यक्रमलाई निरन्तरता दिएको छ । पुतलीबजार नगरपालिका ३ मा रहेको ट्रष्टले स्वर्गिय पुष्प मान श्रेष्ठको ३२ औं स्मृति दिवसका अवसरमा पुतलीबजार नगरपालिका ३ स्थित श्री पुण्य शिला आधारभुत विद्यालयमा शैक्षिक सामग्रीहरु वितरण गरेको हो । सो क्रममा ट्रष्टले नयाँ वर्षको भित्तेपात्रो विमोचनसंगै शुभकामना आदानप्रदान समेत गरेको छ । स्मृति दिवस […]

Continue Reading

सातौं महोत्सवको कर तिर्न उद्योग वाणिज्य संघलाई करको ताकेता

काददाता सेवा कार्यालय स्याङजाले सातौं स्याङजा महोत्सव आयोजना गरेको स्याङजा जिल्ला उद्योग वाणिज्य संघलाई कर तिर्न ताकेता गरेको छ । करदाता सेवा कार्यालयले चैत्र २५ गते सात दिनको अवधी राखेर कर तिर्न ताकेता गरेको हो । यसबारे बुझ्न स्याङजा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठलाई फोन गर्दा उठेन । संस्थाका महासचिव रविन्द्र के.सी.ले संस्थासग […]

Continue Reading

स्याङ्जामा क्रियाशील तीन पत्रकार सम्मानित

अकला आवाज राष्ट्रिय साप्ताहिकले स्याङ्जा जिल्लामा क्रियाशील ३ जना अग्रज पत्रकारहरूलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य एवम् पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देल, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष एवम् गोरखापत्रकर्मी अर्जुन काफ्ले र पत्रकार महासंघ स्याङ्जाका सचिव एवम् प्रेस चौतारी स्याङ्जाका निवर्तमान अध्यक्ष, नेपाल टेलिभिजनकर्मी हरिप्रसाद सुवेदी (शुशील) लाई […]

Continue Reading

पत्रकार लामिछानेलाई कारबाहीको लागि वाणिज्य संघको प्रशासनमा उजुरी

स्याङजा जिल्ला उद्योग वाणिज्य संघ स्याङजाले भ्रम पुर्ण समाचार लेखेको भन्दै पत्रकार रोशन लामिछानेलाई कारबाहीको लागि उजुरी पेश गरेको छ । संघका अध्यक्ष महादेव श्रेष्ठ र महासचिव रविन के.सी.ले हस्ताक्षेर गरेर प्रशासनमा उजुरी दिएका हुन् । संघले फागुनमा आयोजना गरेका सातौं महोत्सवमा आँधिखोला एकसप्रेस डटकमले अनावश्यक समाचार लेखेको भन्दै उजुरी दिएको हो । महोत्सवलाई लक्षित […]

Continue Reading

शिक्षक संगठनको अध्यक्षमा पौडेल चयन

नेपाल राष्ट्रीय शिक्षक संगठन पुतलीबजारको तेस्रो नगर अधिवेशन २०८१ सम्पन्न भएको छ । नेकपा एमाले स्याङजा पार्टी कार्यालयमा भएको उक्त अधिवेशनले गंगाराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लालबहादुर थापा र देवी कार्कि, सचिवमा मान वहादुर हमाल (मनिस), सहसचिवमा संगिता लुइटेल, कोषाध्यक्षमा शेषकान्त सुवेदी र सहकोषाध्यक्षमा सुनिता अर्याल चयन भएका छन् […]

Continue Reading

विरामीलाई मलम लगाउदै स्याङजा सहयोग समाज

स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गरेको छ । समाजले पुतलीबजार नगरपालिका ११ लामिछानेमोडका विनीमहादेव लामिछानेलाई आर्थिक सहयोग गरेको हो । प्रेसरले हानेर प्यारलाइसेस अवस्थामा रहेका लामिछानेलाई समाजले शुरुवातीमा नगद १० हजार सहयोग गरेको संस्थाका संरक्षक तथा संस्थापक अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिए । उनले आगामी दिनहरुमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए […]

Continue Reading

वक्यौता कर तिर्याे स्याङजा उद्योग वाणिज्य संघले

वक्यौता कर नतिरी सातौं महोत्सव आयोजना गरेको स्याङजा जिल्ला उद्योग वाणिज्य संघ स्याङजाले वक्यौता कर तिरेको छ । वाणिज्य संघ स्याङजाले भ्याटमा दर्ता भएको विवरणको आधारमा तिर्नुपर्ने कर वापतको रकम ७ लाख ८० हजार भुक्तान गरेको हो । वाणिज्य संघले फागुन मसान्त सम्म जरिवानामा छुट रहेको समयमा २०७६ मा आयोजना गरिएको छौटौं महोत्सवको तिर्नुपर्ने बक्यौता […]

Continue Reading

‘सेवाग्राहीलाई दुःख दिन्छन् जिल्ला प्रशासनका कर्मचारी’

सेवालीन जिल्ला प्रशासन कार्यालय जादा जिल्ला प्रशासन कार्यालय स्याङजाका कर्मचारीले दुःख दिने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । नागरिकतामा आमाको नाम थप्न जादा प्रतिलिपी फाटका कर्मचारी बुद्धि प्रसाद शर्माले गाली सहित दुःख दिएको सेवाग्राहीले बताए । वडावासी सेवाग्राहीको नागरिकतामा आमाको नाम थप्न जादा गाली सहित प्रतिलिपी फाटका कर्मचारी बुद्धि प्रसाद शर्माले दुःख दिएको विरुवा गाउँपालिका–२, […]

Continue Reading

‘प्रशासन र ठेकेदारको सेटिङमा महोत्सव, आयोजकलाई ४५ लाख’

पछिल्लो समयमा स्याङजामा भएका विभिन्न महोत्सवहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र ठेकेदार कम्पनीको मिलेमतोमा हुने गरेको स्थानीयहरुले गुनासो गरेको छन् । महोत्सवमा भएका विकृती र विसंगतीहरुमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मौन बस्दा ठेकेदार सगको मिलेमतोमा महोत्सव भएको उनीहरुको भनाई छ । पछिल्ला महोत्सवहरुमा आयोजक र ठेकेदार मिलेर कर छल्न काटेको […]

Continue Reading

पूर्वाधारका डिईको संरक्षणमा अस्थाई क्रसरबाट सामाग्री विक्रीवितरण

पूर्वाधार विकास कार्यालय स्याङजाको शिफारीसमा विरुवा गाउँपालिका–३, सिद्धवावाथानमा स्थापना भएको अस्थाई क्रसरबाट नियम विपरीत निर्माण कम्पनीले निर्माण सामाग्री वितरण गरेको पाईएको छ । अस्थाई क्रसर स्थापना गर्ने निर्माण कम्पनीले विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका भित्र निर्माण भएका विभिन्न योजनाहरुलाई सामाग्री वितरण गरेको पाईएको हो । पूर्वाधार विकास कार्यालय स्याङजाका प्रमुख इन्जीनियर दयाराम अधिकारीले यस बारे […]

Continue Reading